वर्षभरिको योजना बुन्दै नेतृत्व छान्दै थारु समुदाय
दाङ – लमही नगरपालिका–४ का उमाकान्त चौधरी अर्काे माघसम्मका लागि गाउँको अगुवा (कट्कन्दार) चुनिएका छन्। माघ ३ गते मजगाउँमा भएको ‘भुरा खेल’ अर्थात गाउँको वार्षिक भेलाले चौधरीलाई आगामी एक वर्षको लागि अगुवा चुनेको हो । उनी लगातार तेस्राेपटक गाउँको अगुवा…