इलाममा चियाको पहिलो टिपाइ सुरु
मंङ्गलबारे – इलाममा सिजनको पहिलो हरियो चियापत्तीको टिपाइ सुरु भएको छ। गत कात्तिकदेखि बन्द भएको चियाको उत्पादन चैतमा मुना पलाएपछि टिपाइ सुरु भएको हो। चियाको पहिलो टिपाइलाई ‘फस्ट प्लग’ भन्ने गरिन्छ। पहिलो टिपाइबाट तयार हुने चिया उच्च गुणस्तरको हुने भएकाले…