इमोसनल इन्टेलिजेन्सबारे डा. सुधा शर्मालाई केही सुझाव
देशसञ्चारमा प्रकाशित डा. सुधा शर्माकाे लेख पढेँ, उहाँले पूर्वीय दर्शनसँग पनि जाेडेर उद्धृत गर्नुभएका श्लाेकहरू प्रासङ्गिक छन्। इमाेसनल इन्टेलिजेन्स मलाई पनि मन पर्ने विषय भएकाेले पाठकहरूलाई केही पुस्तकहरू पढ्न सुझाव दिन्छु, विद्वान…