ललितकलाकर्मी डङ्गोल र साहित्यकार निहारिका पुरस्कृत
काठमाडौँ– ललितकलाकर्मी गोविन्दलाल सिं डङ्गोललाई यस वर्षको ‘धुस्वाँ सायमी सिर्जना पुरस्कार’ प्रदान गरिएको छ । त्यसैगरी गरी यस वर्षको ‘गंकी धुस्वाँ–वसुन्धरा पुरस्कार’ साहित्यकार नीलम कार्की निहारिकालाई प्रदान गरिएको छ । गङ्की धुस्वाँ–वसुन्धरा प्रतिष्ठानले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका…