साहित्य

बाँकी समाचार

नासो नखोस्नू, बिन्ती छ प्राणेश्वर, ‘शरण-मूनि’।

नासो नखोस्नू बिन्ति छ प्राणेश्वर 'शरण-मूनि'। 'खल्ति' छामेको धमाधम निस्किए महामहिम ! धन्य छ खल्ति जेपनि अटाउने झिकिरहन्छु। खल्तिकै पाएँ…

कालो भो दिन जेठ १९ गते-नेपालकै निम्तिमा

कालो भो दिन जेठ उन्‍नाइस गते-नेपालकै निम्तिमा, फिर्ला त्यो दिन वर्ष फेरिन गए – यै जेठको घुम्तिमा पीडा नित्य हुनेछ…

पलेँटीमा घन्कियो शान्ति ठटालका सृजना

काठमाडौँ  - नेपाली आधुनिक संगीतकी मूर्धन्य संगीतकार शान्ति ठटालले पलेँटी शृङ्खलामा आफ्ना सृजनाहरू प्रस्तुत गरेकी छन् ।

फुर्सद नहुँदा खाना खाने समयमा कविता लेख्छुः डा. यमबहादुर रोका

काठमाडौँ– वरिष्ठ न्यूरो सर्जन डा. यमबहादुर रोकाकाे कविता सङ्ग्रह ‘१०८ पोयमस्’ सार्वजनिक भएको छ। डा. रोकाको पुस्तक ‘१०८ पोयमस्’ बिहीबार…

हार्ने सोचको हत्या गर्ने उपन्यास ‘साढे ३ हत्या’

उपन्यासकार रुपक अधिकारीले आफ्नो पहिलो उपन्यास 'साढे ३ हत्या' बजारमा ल्याएका छन्। उनले केही दिनअघि आफ्नो पहिलो उपन्यास 'साढे ३…

साहित्यकार रविकीरण निर्जीवलाई गण्डकी वाङमय पुरस्कार

पोखरा– वरिष्ठ साहित्यकार रबिकिरण निर्जीवलाई गोकुल जयन्तीको अवसरमा ‘गण्डकी साहित्य संगम’ पोखराद्वारा हरेक दुई–दुई वर्षमा प्रदान गरिने राष्ट्रिय स्तरको पुरस्कार…

जसका एकपछि अर्को नाटक सुपरहिट भइरहेका छन्

न्वारनमा बा–आमाले राखिदिएको नाम, युवराज। कान्छो छोरो, प्यारो सबैको प्यारो। पढाइमा लगनशील, काममा मेहनती। अनि आफ्ना मनका कुरा मिलाएर व्यक्त…

दरबार हत्याकाण्डका प्रत्यक्षदर्शीको पुस्तक

काठमाडौं- १८ वर्षअघि भएको राजदरबार हत्याकाण्ड के थियो, कसरी भएको थियो? यसबारे घटनाका प्रत्यक्षदर्शी सैन्य अधिकारीले पहिलोपटक आफ्नो वृत्तान्त सार्वजनिक…

जीवन प्रसाईको तेस्रो पुस्तक ‘वरिपरि नै सर्वोपरि’ सार्वजनिक

काठमाडौं- हाम्रो स्वास्थ्यलाई विज्ञानको चेतसहित छेउछाउका परिवेशसँग जोड्दै आएका लेखक जीवन प्रसाईको तेस्रो पुस्तक ‘वरिपरि नै सर्वोपरि’ को शुक्रबार…

अशान्त मान्छे, शान्ति खोज्‍न उडेको,आफै हरायो !

रानी पोखरी रानी-चौर हुँदैछ भेँडा चराऊ। जित्नेहरु हो ! हराउने जनता पालो नमिच्नू ! धातुको मान्छे म्युजियममा टक्क समृद्धि वर्षा…

पहाड-मधेशबीचको मन जोड्दै मैथिली नाटक ‘मिता आब कोना चलब’

काठमाडौँ-अनामनगरस्थित मण्डला थिएटरमा नाटक ‘मिता आब कोना चलब ?’ मञ्चन भइरहेको छ। पहाड र मधेशलाई हेर्ने दृष्टिकोण परिवर्तन गरी सद्भाव…

‘जीवन जिउने काइदा’ का लेखकको तेस्रो पुस्तक आउँदै

काठमाडौं- केही वर्षयता आफ्ना पुस्तकहरु मार्फत् हामीलाई ‘जीवन जिउने काइदा’ सिकाउँदै आएका लेखक जीवन प्रसाई फेरि नयाँ पुस्तक लिएर उपस्थित…