ताप्लेजुङको फक्ताङलुङमा डा. रुइतको टोलीले गर्यो ७० जनाको मोतियाविन्द्रको शल्यक्रिया
ताप्लेजुङ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरिएको छ। तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँ…