स्वास्थ्य

बाँकी समाचार

लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर मेशिन जडान

बुटवल– कोरोनाको संक्रमण बढिरहँदा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पीसीआर मेसिन जडान गरिएको छ। पीसीआर मेसिन जडान भएसँगै प्रदेश ५ मा…

कोरोना अपडेटः संक्रमित १३ हजार ५६४, निधन २९, संक्रमणमुक्त ३१९४

काठमाडौँ– पछिल्लो २४ घण्टामा नेपालमा ३ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार…

सुदूरपश्चिम प्रदेशमा थपिए १ सय २१ जना कोरोना संक्रमित

धनगढी-सुदूरपश्चिममा आज १ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार देशका…

काठमाडौं उपत्यकामा थप १४ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं- काठमाडौँ उपत्यकामा मंगलबार थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा…

थप ३१६ जनामा कोरोना पुष्टि, संक्रमित संख्या साढे १३ हजार नाघ्यो

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार…

स्वास्थ्यमन्त्रीलाई कांग्रेसको प्रश्नः महामारी बढ्दैछ, के छ तयारी?

काठमाडौँ –  प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमणका कारण उत्पन्न परिस्थितिबारे सरकारको ध्यानाकर्षण गराएको छ। सरकारले गरेका प्रयासहरु…

चीनमा भेटियो नयाँ प्रकारको भाइरस, कोरोना जस्तै महामारीको रुप लिन सक्ने चेतावनी

चीनमा नयाँ प्रकारको भाइरस भेटिएको र त्यसले महामारीको रुप लिन सक्ने चेतावनी वैज्ञानिकहरुले दिएका छन् । फेला परेको नयाँ भाइरस…

कोरोनाको जन्मबारे अनुसन्धान गर्न डब्लुएचओको टोली चीन जाँदै

कोरोना भाइरसको उत्पतिको वास्तविकता पत्ता लगाउनका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विशेषज्ञको एक टोली चीन पठाउने भएको छ । गएको…

महामारीको खराब अवस्था आउन अझै बाँकी छ: डब्लुएचओ

कोरोना भाइरस महामारीको अझ खराब अवस्था आउन बाँकी नै रहेको हुन सक्ने भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिएको…

प्रदेश-१ मा ८ जना संक्रमित उपचारपछि डिस्चार्ज

मोरङ-धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड-१९ उपचार केन्द्रबाट ८ जना संक्रमित उपचारपछि डिस्चार्ज भएकाछन्। सोमबार प्रतिष्ठानले १७ वर्षदेखि ६०…

कोरोना अपडेट: १३२४८, निधन २९, संक्रमणमुक्त ३१३४

काठमाडौं- नेपालमा कोरोना नेपालमा पछिल्लो २४ घण्टामा ४७६ जना कोरोना संक्रमित भएका छन्। जसमध्‍ये ११२ जना महिला र ३६४ जना…

‘कोरोना नियन्त्रणमा अहोरात्र खटिएका छौँ तर तत्काल गम्भीर संक्रमितको उपचारमा चुनौती हुनेछ’

वीरेन्द्रनगर - कोरोना महामारीको चपेटाबाट कर्णाली प्रदेशलाई माथि उठ्न निकै समय लाग्ने देखिन्छ। खासगरी भारतबाट आफ्नो क्षेत्रमा आउने नेपाली नागरिकको…

दुबईबाट आएकी २२ वर्षीया युवतीमा कोरोना ‘पोजिटीभ’

दुबईबाट आएर विराटनगरको क्वारेन्टाइनमा बस्दै आएकी एक युवतीमा कोरोनाभाइरस कोभिड १९ रिपोर्ट पोजेटिभ आएको छ। विराटनगर महानगरपालिकाले ब्यवस्थापन गरेको एक…

प्रदेश-२ मा पीसीआर परीक्षण गर्ने भीटीएम किट्स अभाव, स्वाब संकलनमा कठिनाइ

जनकपुरधाम- सबैभन्दा बढी कोरोना संक्रमित रहेको प्रदेश-२ मा भीटीएम किट्स अभाव भएपछि स्वाब संकलनमा कठिनाइ भएको छ। स्वास्थ्य निर्देशनालय प्रदेश-२…

प्रदेश-१मा कोरोना संक्रमितको संख्या ५६० पुग्यो

मोरङ- प्रदेश १ मा कोरोनाभाइरस कोभिड १९ का २७ जना नयाँ संक्रमितको पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।…