स्वास्थ्य

बाँकी समाचार

किटनाशक मिसिएको स्प्रेले मानिसलाई हानि पुग्छ: स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयले देशका विभिन्न स्थानमा स्प्रेहरुमार्फत डिसइन्फेक्ट गर्ने कार्यहरु भइरहेता पनि यस्ता कीटनाशक मिसिएका स्प्रेले मानिसलाई हानि पुर्‍याउने जानकारी दिएको…

नेपालगंजमा कोरोना संक्रमित बढेपछि हुम्लामा सावधानी

सिमकोट– हुम्लामा केही खुकुलो रहेको लकडाउनमा सोमबारदेखि थप कडाइ गरिएको छ। नेपालगञ्जमा आइतबार एकैदिन १५ जना कोरोना संक्रमित भेटिएपछि हुम्लामा थप…

कोरोना भाइरसविरुद्धको खोप यो वर्षको अन्त्यसम्म तयार हुन्छः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरुद्धको खोप यो वर्षको अन्त्यसम्ममा तयार हुने विश्वास रहेको बताएका छन् । फक्स न्यूजसँगको अन्तर्वार्ताको…

फ्रान्स, स्पेन र इटाली संक्रमणलाई जित्ने बाटोमा, दैनिक मृत्यु हुनेको संख्या कम

युरोपमा कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित भएका मध्ये फ्रान्स, इटाली र स्पेनमा पछिल्लो समय लगातार सुधारका संकेत देखिएका छन्…

रुसमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिँदै, एकै दिन १० हजार भन्दा बढी संक्रमित

रुसमा कोरोना भाइरसको संक्रमण पछिल्ला केही दिनयता तीव्र रुपमा बिस्तार भएको छ । पछिल्लो २४ घण्टामा रुसमा १० हजार ६३३…

एकैदिन १५ जना कोरोना संक्रमित भेटिएपछि त्रासमा नेपालगञ्जका स्थानीय

नेपालगञ्ज– नेपालगञ्जमा एकै दिन १५ जना कोरोना संक्रमित भेटिएपछि संक्रमितहरु बस्दै आएको क्षेत्रका साथै अन्य क्षेत्र पनि सील गर्न थालिएको…

नेपालगञ्जमा एकैदिन १५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७५ पुग्याे

नेपालगञ्ज– नेपालगञ्जमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भेरी अस्पताल स्राेतका अनुसार थप ६ जनामा कोरोना संक्रमण…

छिमेकी जिल्ला बाँकेमा एकैदिन ९ जना कोरोना संक्रमित भेटिएपछि दाङमा उच्च सतर्कता

दाङ– छिमेकी जिल्ला बाँकेमा कोरोना संक्रमित व्यक्तिको संख्या बढ्न थालेपछि दाङमा उच्च सतर्कता अपनाइएको छ। जिल्ला भित्रिने नाकाहरुमा कडाइ गरिएको…

महोत्तरीका १२ जनाको मृत्युको कारण कोरोना संक्रमण होइन: प्रदेश २ सरकार

जनकपुरधाम– महोत्तरीमा अज्ञात राेगबाट मृत्यु भएका १२ जनामा कोरोना भाइरसको संक्रमण नरहेको प्रदेश–२ सरकारले जनाएको छ। विगत १० दिनदेखि दुई…

रुपन्देहीको प्रादेशिक प्रयोगशालामा किट अभाव, कोरोना परीक्षण रोकिने अवस्थामा

बुटवल–रुपन्देहीको गहुँबाली अनुसन्धान केन्द्रमा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा किट अभाव हुँदा कोरोना परिक्षण प्रभावित हुन थालेको छ । गत चैत…

समीक्षाको सम्पूर्ण उपचार खर्च एन्फाले व्‍यहोर्ने, महानगरप्रमुख पराजुलीद्वारा २५ हजार सहयोग

मोरङ-अखिल नेपाल फुटबल संघ एन्फाले आँखामा चोट लागेकी फुटबल खेलाडी समिक्षा मगरको सम्पूर्ण उपचार खर्च ब्यहोर्ने भएको छ। आइतबार विराटनगरस्थित…

वीरगञ्‍जमा थप एकजना कोरोना संक्रमित भेटिए, कुल संक्रमित ६०

पर्सा-वीरगञ्‍ज महानगरपालिकाको छपकैयाका थप एक जना युवकमा कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएको छ। वीरगञ्‍ज महानगरपालिका वडा नम्बर ३ छपकैया…

बेलायती प्रधानमन्त्री–मलाई जीवित राख्न ‘लिटरका लिटर’ अक्सिजन दिइएको थियो

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफू गम्भीर बिरामी परेर अस्पताल भर्ना भएका बेला ‘आकश्मिक योजना’ हरु बनाइएको खुलाएका छन् । कोरोना…

स्पेनमा मास्क अनिवार्य

स्पेनमा सार्वजनिक यातायातको प्रयोग गर्दा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने भएको छ । सोमबारदेखि लकडाउन केही खुकुलो बनाउने तयारी गरेको…

विषालु च्याउ खाँदा रुपन्देहीमा एकै परिवारका ७ जना बिरामी

लुम्बिनी– रुपन्देहीमा विषालु च्याउ खाँदा सात जना बिरामी भएका छन्। गैडहवा गाउँपालिका वडा नम्बर ४ मिनमिलवाका एकै परिवारका सदस्य बिरामी…

पीसीआर परीक्षणका लागि कोशी अस्पतालमा किट अभाव, महानगरद्वारा १० लाख सहयाेगको घोषणा

मोरङ– विराटनगर महानगरपालिकाले कोशी अस्पताललाई १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। शनिबार कोभिड १९ स्वास्थ्य उपचार केन्द्रलाई दुई…