स्वास्थ्य

बाँकी समाचार

नारायणी अस्पतालले गर्यो विपन्नको उपचारमा १९ लाख खर्च

पर्सा - चालु आवको ११ महिनामा वीरगञ्जको नारायणी अस्पतालले एक हजार ५०० गरिब, असहाय तथा विपन्न नागरिकको निःशुल्क उपचार गरेको…

कोरोना जोखिम भत्ता नपाएको भन्दै भीम अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

भैरहवा – कोभिड महामारीको समयमा काम गरेबापत पाउनुपर्ने जोखिम भत्ता हालसम्म पनि नपाएको भन्दै भीम अस्पतालका स्वास्थ्यकर्मीहरूले आपत्ति जनाएका छन्…

बाँकेमा सिकलसेलका बिरामीको संख्या बढ्दो

काठमाडौँ - थारु समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामी बाँकेमा बढ्दै गएको छ। खासगरी थारु समुदायको बाहुल्य रहेको क्षेत्रमा स्वास्थ्य…

काठमाडौँ उपत्यकामा थपिए हैजाका बिरामी

काठमाडौँ – आइतबार थप तीन जनासहित काठमाडौँ उपत्यकामा १२ जनामा हैजा पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग…

काठमाडौँमा अहिलेसम्म कहाँ-कहाँ भेटियो हैजा?

काठमाडौं- काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या १० पुगेको छ। काठमाडौँ जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार नैकाप र पाटनमा थप एक–एक जना…

रुपन्देहीमा लक्ष्यभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप

भैरहवा - रुपन्देही नेपालकै सबैभन्दा बढी कोरोनाभाइरसविरुद्धको खोप लगाउने जिल्ला रहेको पाइएको छ। स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांक अनुसार नेपालका सरदर…

सुर्खेतमा बर्डफ्लु देखियो

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातापानीस्थित एक टर्की फर्ममा बर्डफ्लु देखिएको पुष्टि भएको छ। केन्द्रीय पशुपन्क्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौँमा…

ट्रमा सेन्टरको निमित्त मेसुमा डा. प्रमोदकुमार यादव नियुक्त

काठमाडौँ – सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रमोदकुमार यादवलाई नियुक्त गरेको छ।…

१७१ ज्येष्ठ नागरिकलाई चस्मा

खोटाङ – खोटाङका १७१ ज्येष्ठ नागरिकलाई चस्मा वितरण गरिएको छ। ज्येष्ठ नागरिकका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोग र ज्येष्ठ…

५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन थालियो (तस्बिरहरु)

काठमाडौँ – आजबाट पाँच वर्षदेखि एघार वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरुद्धको ‘फाइजर–बायोएनटेक’ खोपको पहिलो मात्रा दिन सुरु गरिएको छ।…

बागबजारको धारा र ट्युवबेलको पानीमा भेटियो हैजा फैलाउने जिवाणु

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँको बागबजारको धारा र ट्युवबेलको पानीमा हैला फैलाउने जीवाणु भेटिएको जनाएको…

भारतमा एकैदिन थपिए १२ हजार भन्दाबढी कोरोना संक्रमित

काठमाडौँ - भारतमा पछिल्लो २४ घण्टामा कम्तिमा १२ हजार २४९ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यससँगै भारतमा संक्रमितको…

बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप

काठमाडौँ - सात प्रदेशका २७ जिल्लाका बालबालिकालाई आजदेखि कोभिड-१९ विरुद्धको फाइजर खोप दिइँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ देखि…

भोलिदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप

काठमाडौँ – भोलिबाट पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालयले…

चार जनामा हैजा पुष्टि, टेकुमा उपचार हुँदै

काठमाडौँ – काठमाडौँका विभिन्न स्थानका चार जनामा हैजा पुष्टि भएको छ। ती चारै जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा…

सिकलसेल नियन्त्रण कसरी गर्ने? यस्तो छ डाक्टरको सुझाव

नेपालगञ्ज – थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल रोगलाई नियन्त्रणका लागि विवाहपूर्व जन्मकुण्डली मिलाउदेखि नौ महिनामै बच्चालाई जाँच गर्नुपर्नेलगायत…