स्वास्थ्य

बाँकी समाचार

बकुलहर रत्ननगर अस्पतालमा पीसीआर परीक्षण सुरु

चितवन - पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बुधबारबाट कोरोना भाइरसको स्वाब सङ्कलन तथा पीसीआर विधिबाट परीक्षण सुरु गरिएको छ। प्रदेश…

भेरोसेलको मौज्दात न्यून, दोस्रो मात्रा लगाउनै पर्नेलाई मात्र दिनू – विभाग

काठमाडौँ – कोरोना भाइरसविरुद्धको खोपमध्ये भेरोसेलको मौज्दात कम रहेकाले तत्कालका लागि दोस्रो मात्रा लगाउनै पर्नेहरुलाई मात्रै सो खोप उपलब्ध गराउन…

देशभरिका संक्रमितमध्ये काठमाडौँ उपत्यकामा आधाभन्दा बेसी, यस्तो छ १० दिनको तथ्यांक

काठमाडौँ– पछिल्लो केही दिन यता नेपालमा संक्रमितको संख्या तीव्र गतिमा ह्वात्तै बढेको छ। देशभर संक्रमण दर तीव्र गतिमा फैलिदै गर्दा…

जाँचेकामध्ये ४८.५३ प्रतिशतमा कोरोना संक्रमण

काठमाडौँ– पछिल्लो २४ घण्टामा परीक्षण गरिएकामध्ये ४८.५३ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा पीसीआर १८ हजार ७८ र…

२४ घण्टामा थपिए ११ हजार ३५२ जना कोरोना संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४…

के छ कोरोनाको तेस्रो लहरविरुद्ध कर्णाली सरकारको तयारी?

सिमकोट – कोभिड–१९ को तेस्रो लहर रोकथाम र नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले पूर्वतयारी सुरु गरेको छ। प्रदेश सरकारले कोरोना…

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत संक्रमित वृद्धको मृत्यु

मोरङ – कोरोना भाइरस कोभिड १९ संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक वृद्धको मृत्यु भएको छ। प्रतिष्ठानका…

बेनी अस्पतालमा आइसीयूसहितको बाल उपचार कक्ष

म्याग्दी - म्याग्दी सदरमुकामस्थित बेनी अस्पतालमा आइसीयू (सघन उपचारकक्ष) सहितको बालबालिका उपचार कक्ष स्थापना गरिएको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा…

कोरोना महामारी अहिले नै सकिने सम्भावना छैन – डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेडरोज आध्यनोमले कोरोना भाइरसको महामारी निकट भविष्यमा अन्त्य हुने सम्भावना नरहेको चेतावनी दिएका…

खोप अभियान चलाउन माघ १६ देखि चार दिन विद्यालयहरु खोलिने

काठमाडौँ- विद्यार्थी केन्द्रित खोप अभियान प्रभावकारी  बन्न नसकेपछि सरकारले खोप अभियान चलाउनकै लागि माघ १५ गते पछि चार दिनका लागि…

अब सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य

काठमाडौँ- कोरोना संक्रमण बढ्दै गएपछि सरकारले सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य बोक्नुपर्ने निर्णय गरेको छ। मंगलबार गृह मन्त्रालयमा गृहमन्त्री…

कुन प्रदेशमा कति थपिए स्वास्थ्य पूर्वाधार?

काठमाडौँ– नेपालमा कोरोना भाइरसको पहिलो लहरमा दोस्रो लहरमा जस्तो क्षति पुर्‍याएन। अस्पतालमा व्यवस्थापन नहुँदा उपचारका लागि कठिनाइ भने देखिएको थियो।…

ओमिक्रोनका २० लक्षण

पछिल्लो समय बढ्दो क्रममा फैलिरहेको ओमिक्रोनको संक्रमणबाट बच्न विभिन्न स्वास्थ्य मापदण्डहरु जारी हुने गरेका छन्। छिटोछिटो फेलिरहेको ओमिक्रोनका लक्षणहरु के…

एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित, जाँचेका ४५ प्रतिशतमा संक्रमण

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशभर थप १० हजार २५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबारको संक्रमणदर ४५ प्रतिशत…

कोशी अस्पतालका ८ डाक्टरसहित ४६ जना स्वास्थ्यकर्मीलाई कोरोना

मोरङ– विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत ८ जना चिकित्सकसहित ४६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा.…

भारतमा एकैदिन थपिए दुई लाख ३८ हजार संक्रमित, अघिल्लो दिनको तुलनामा २० हजार कम

भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ३८ हजार १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक…