कृषि

सबै समाचारहरू

गाईपालनबाट मासिक एक लाख आम्दानी

पाल्पा-तानसेन नगरपालिकाको बौघापोखराथोक चिनारीका एक युवाले विदेशबाट फर्केर व्यावसायिक रुपमा गाईपालन गर्न थालेका छन्। गाईपालनबाट यहाँका रनबहादुर रेश्मीले मासिक रु…

भत्ताको रकम जोगाएर नर्सरी

कञ्‍चनपुर– लालझाडी गाउँपालिकाले आयोजना गरेको दुईदिने अपाङगता तथा समावेशी विकास गोष्ठीका सहभागीले उपलब्ध भत्ता बेमौसमी तरकारी नर्सरी तयार गर्न खर्च…

दूध बिक्रीबाट वार्षिक ९१ अर्ब

चितवन- ग्रामीण क्षेत्रमा दूध बिक्रीबाट वर्षेनी रु १२ अर्ब भित्रिने गरेको छ। नेपाल डेरी एशोसिएसनले १९औँ वार्षिक साधारणसभा एवं सातौँ…

सांसदलाई नै ऋण तिर्न सार्वजनिक सूचना

रुकुम-रुकुम पश्‍चिमबाट निर्वाचित एक सांसदलाई कृषि विकास बैंकले ऋण चुक्ताको लागि मंगलबार सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ । जिल्लाको प्रदेश…

राजश्‍व संकलनको लक्ष्य पूरा नहुने संकेत

काँकरभिट्टा-एक बर्षमा तीन अर्ब रुपैयाँ बढाएर राजश्‍व संकलनको लक्ष्य दिएका कारण लक्ष्य अनुसारको राजश्‍व संकलन असम्भव देखिएको मेची भन्सार कार्यालय…

तल्लो मोदी–१ ले पाँच प्रतिशत लाभांश वितरण गर्ने

पर्वत- युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। निजी क्षेत्रको कम्पनी युनाइटेडले मोदी १ बाट…

बाँझिएको काँसघारी बन्यो काउलीबारी

काँकडभिट्टा-मेचीनगर–९ लीलाबस्तीमा १२ बिगाहा जग्गा भाडामा लिएर केही युवाले अर्ग्यानिक कृषि फार्म शुरु गरेका छन् । युवाले स्थापना गरेको सो…

तीन वर्षपछि नेपाल अण्डामा आत्मनिर्भर

काठमाडौँ-सरकारी घोषणा भएको तीन वर्षपछि नेपाल अण्डामा आत्मनिर्भर भएको छ। सरकारले पशु र पन्छीजन्य पदार्थबाट प्राप्त हुने मासु, अण्डा र…

जागिर नपाएपछि माछापालन, लाखौंको कमाइ

विर्तामोड– २६ वर्षको एउटा युवक साधारणतया जागिर खान भौंतारिरहेको हुन सक्ला। या त पैसा कमाउन विदेश जाने सुरसार कस्दै गरेको…

जर्मन प्रविधिद्वारा हलो ब्लक, टायल्स तथा ग्रिन ब्रिक उत्पादन सुरु

विर्तामोड– झापाको अर्जुनधारा नगरपालिकामा विल्डकन इण्डस्ट्रिज प्रालिले नेपालमै पहिलोपटक स्वचालित मेशीनद्वारा हलो ब्लक, ग्रिन ब्रिक र टायल्स उत्पादन सुरु भएको…

मूल्य घटेपछि अदुवाको व्यावसायिक खेती नै संकटमा

तेह्रथुम-जिल्लाको फेदाप गाउँपालिका–३, जलजलेका ५५ वर्षीय दयाराम भट्टराई एसएलसी सम्मको पढाइपछि २०४५ सालमा संस्कृति पढ्नका लागि बनारस गए। पण्डित बन्‍ने…