ब्लग

बाँकी समाचार

क्यामरासँग तर्सिएका ती महिलाहरु

क्यामरासँग कर्म जोडिएको केही वर्ष भयो, फोटो पत्रकारका रुपमा काम गर्दैगर्दा धेरै परिवेश र पात्रका कथाहरु तस्बिरमा समेटिएका छन् ।…

नेपालमा ज्येष्ठ नागरिकको मानव अधिकार र मानसिक स्वास्थ्य

नेपालमा ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ बमोजिम ६० वर्ष उमेर पूरा गरेकालाई ज्येष्ठ नागरिकका रूपमा परिभाषा गरेको छ । विकासात्मक…

पशुपतिनाथमा गोविन्दाको डेढ घन्टा यसरी बित्यो

आइतबार बिहान पशुपतिनाथ मन्दिर परिसरको माहोल शान्त थियो। भाद्र महिनाको अन्तिम दिन (मसान्त) परेकाले होला, मन्दिरमा नियमित दर्शनार्थीबाहेक दक्षिण भारतीय…

नेपाली मौलिक खाना र परिवर्तित संस्कार

सुभाष आचार्य - एक दशक अघिको कुरो हो, जब म नैरोबी, केन्यामा कुनै सरकारी बैठक वा अन्तर्राष्ट्रि संस्थाको गोष्ठी, सम्मेलनमा…

कांग्रेसको मेलमिलाप नीति र प्रचण्ड रणनीति

केशवप्रसाद भट्टराई - १) वीपी कोइरालाको एक सय पाँचौँ जन्म जयन्तीको अवअवसरमा भारतीय आशिर्वादमा माओवादीसँग भएको १२ बुँदे सम्झौता र मूलरूपमा…

पिताको अवहेलना गरेर कमाइएको प्रतिष्ठा कति दिन टिक्नु ?

मनोहरप्रसाद भट्टराई - आज बाउको मुख हेर्ने दिन, गोकर्णे औंशी अनि कुशे औंशी पनि : शुभकामना ! मान्नेजति सबैलाई पिताको…

पशुपतिमा भारतीय नेताको ओइरो, नेपाली नेताहरु पाइलै टेक्दैनन्

सामाजिक सञ्जालमा कथावाचक पं.कपिलदेव सुवेदीले ‘नारायण हरि। भारतका सबै ठूला नेताले चिनेको पशुपतिनाथलाई दुःखको कुरा नेपालका नेताज्यूहरुले कहिल्यै चिन्न सकेनन्’…

सहरिया सडकमा छाडा हिँड्ने निर्लज्ज पुरुषहरु!

नेपालका सहरहरुका बाटोघाटो अझै पनि हिँडी साध्य रहेनछन्। धुलो, हिलोमैलो या अत्याधिक सवारी साधन वा मानिसहरुको भिडले भन्दा पनि ती…

सिंह अासनमा पशुपतिको उपासना गर्छन् मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी (नमो) चौथो बिमस्टेक सम्मेलनमा सहभागी हुन बुधबार चौथोपटक नेपाल यात्रामा छन्। सोमनाथको पावन भूमिबाट शुरुभएको मोदीको…

ओली सरकार, १० लाख रुपैयाँ राहतले तिम्रो लाज छोपिँदैन

२०७३ फागुनमा सीमा रक्षार्थ भारतीय पक्षसँग भएको भिडन्तमा कञ्चनपुर पुनर्वासका गोबिन्द गौतमले सहादत प्राप्त गरे। भारतीय सुरक्षाकर्मीको गोली लागेर एक…

सरकार, मलाई किन जबर्जस्ती विमानस्थलमा रोकियो?

एसियन रिसोर्स फाउन्डेसनले शनिबारदेखि थाइल्यान्डमा आयोजना गर्न लागेको ‘द्वन्द्व क्षेत्रमा युवा–सामाजिक सहभागिताद्वारा उपचार र शान्ति स्थापना’ विषयक पाँच दिने कार्यशालामा…

ओ, अनन्त यात्रामा प्रस्थान गरिसक्नुभएका मनुज दाइ!

साँझपख बौद्धनाथमा परिक्रमारत रहँदा एक जना ‘रशियन’ युवतीलाई हेर्दा अतीतको सम्झनाले ग्रसित बनें। मनले मानेन, उनीसँग संवाद गर्न अग्रसर भएँ।…

छुटाउनै नहुने यी छ हिन्दी फिल्म

के तपाईंलाई आफूले हेरेको पहिलो फिल्मको नाम सम्झना छ? निश्चय पनि धेरै जनालाई पहिलो प्रेम, पुरस्कारलगायत जीवनमा भएका धेरै पहिलो…

दाहाल यज्ञनिधि : जसलाई रेडियो नेपालले सधैँ करारमा राख्यो

कृष्ण आचार्य - एकाएक दाहाल यज्ञनिधि सिकिस्त भन्ने सूचना प्राप्त भयो । त्यहि व्यहोरा मैले फेसबुकमा पोष्ट गरेँ । धमाधम…

किन लोप हुँदैछ पूर्वीय थारु भाषा र संस्कृति

नेपालमा बोलिने मातृभाषाहरुमध्ये थारु भाषाको स्थान दोश्रोमा पर्छ। रौतहटदेखि झापासम्म बोलिने थारु भाषा स्थान बिशेषले बोलाइमा केही फरक भए पनि…