भर्खरै

न्याय सेवामा १ सय १४ शाखा अधिकृतको नतिजा प्रकाशित

काठमाडौं–लोक सेवा आयोगले न्याय सेवाका शाखा अधिकृतको नतिजा सार्वजनिक गरेको छ। आयोगले मंगलबार सार्वजनिक गरेको नतिजा अनुसार न्याय सेवा अन्तर्गत खुला र समावेशी गरेर जम्मा एक सय १४ जना सिफारिस भएका हुन्। यसमा सबैभन्दा बढी न्याय सेवातर्फ ५९ जना, दोस्रोमा…