पैसा

सबै समाचारहरू

हामी आर्थिक सम्बृद्धिको नेतृत्व गर्छौँ: ऊर्जामन्त्री पुन

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनले आफ्नो मन्त्रालयलाई प्रधानमन्त्रीले अघि सारेका सम्वृद्धिको योजना सफल पार्ने एक नम्बरको मन्त्रालय बनाउने…

नयाँ वर्षदेखि बुद्ध एयरको दैनिक सुर्खेत उडान

काठमाडौं-बुद्ध एयरले आउँदो बैशाख १ बाट सुर्खेतको दैनिक उडान सञ्चालन गर्ने भएको छ। बुद्ध देशको बदलिँदो राजनीतिक, सामाजिक र आर्थिक…

सिटी एक्सप्रेसको सेवा कुवेतबाट पनि

काठमाडौं-सिटी एक्सप्रेस मनी ट्रान्सफरले अल अन्सारी एक्स्चेन्जसँगको सहकार्यमा कुवेतबाट पनि रेमिट सेवा सुरु गरेको छ। अल अन्सारी एक्स्चेन्ज कुवेतको ‘क्यास…

मौरी पालेर मलेखुमा विद्यालय सञ्‍चालन

धादिङ- बेनीघाट रोराङ गाउँपालिका–२ मा रहेको रावलडाँडा आधारभूत विद्यालयमा मौरीपालन गरेर विद्यालयको स्रोत जुटाइएको छ । विद्यालय सञ्चालनका लागि आर्थिक…

योजना बनाएर दीर्घकालीन सोचसाथ काम गर्छु: पर्यटनमन्त्री अधिकारी

काठमाडौं- साना साना परिवर्तनबाट जनतामा विश्वास जगाउने आफ्नो चाहना भएको पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीले बताएका छन्।…

खाता खोल्‍ने बित्त‍िकै एनआइसी एसियाले ११ प्रतिशत ब्याज दिने

काठमाडौं- एनआईसी एसिया बैंकले अग्रिम रुपमा ब्याज भुक्तानी गर्ने खाता सञ्चालनमा ल्याएको छ। बैंकले खाता खोल्नेलाई  रकम बराबरको अग्रिम ब्याज …

पर्यटनमन्त्री अधिकारीद्वारा पर्यटन विश्वविद्यालय खोल्ने घोषणा

काठमाडौं- पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले आफ्नो कार्यकाल भित्रमा पर्यटन विश्वबिद्यालय स्थापना गर्ने बताएका छन्। पर्यटनका विषयमा…

चन्द्रागिरीसम्बन्धी अमेरिकाको ट्राभल एड्भाइजीमा फ्रान्सको प्रतिवाद

काठमाडौं- काठमाडौंस्थित अमेरिकी दूतावासले ट्राभल एड्भाइजरी जारी गर्दै अमेरिकी पर्यटकलाई चन्द्रागिरी क्षेत्रको भ्रमण नगर्न सचेत गराएको एक सातापछि नेपालस्थित अर्को…

पर्यटन पत्रकारहरुले पर्यटनमन्त्रीलाई भने नेपाललाई ‘वाईफाई फ्रि कन्ट्री’ बनाउँ

काठमाडौं-संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले कुल गार्हस्थ उत्पादन(जीडीपी) मा पर्यटनको योगदान २५ प्रतिशत पुर्याउने गरी आफूले कार्ययोजना तयार…

आगामी वर्ष रारा पर्यटन वर्ष: पाँच लाख पर्यटक पुर्‍याउने लक्ष्य

काठमाडौंः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक भित्राएर स्थानीयको जीवनस्तर उकास्ने लक्ष्यसहित त्यहाँको प्रदेश सरकारले आगामी वर्षलाई कर्णाली पर्यटन वर्षको रुपमा मनाउने…

दोस्रो सहकारी राष्ट्रिय महासम्मेलन चैत २१-२२ मा

काठमाडौं- ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने अभियानसाथ यहाँ चैत २१ र २२ गते दोस्रो राष्ट्रिय सहकारी महासम्मेलन…

टिभिएसको मोटसाइकल किन्दा छुट, नयाँ वर्षमा नयाँ अफर

काठमाडौं – लामो समयदेखि नेपाली बजारमा विभिन्न मोडेलका मोटरसाइकल तथा स्कुटर बिक्री वितरण गर्दै आएको टि.भि. एस. ले आफ्ना ग्राहकका…