कोभिड- १९ अपडेट

बाँकी समाचार

उपल्लो डोल्पाका सर्वसाधारणले पाएनन् कोरोनाविरुद्धको खोप

जाजरकोट - महामारीका रूपमा फैलिएको कोभिड–१९ विरुद्ध लगाइने खोप उपल्लो डोल्पाका सर्वसाधारणले नपाउने भएका छन्। बाह्र वर्षदेखि १७ वर्षसम्मका बालबालिकाले…

शुक्रबार रातिदेखि काठमाडौँ उपत्यकामा सार्वजनिक तथा निजी यातायातमा जोरबिजोर प्रणाली

काठमाडौँ- कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले काठमाडौं उपत्यकाका तीनै जिल्लामा शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू गर्ने…

पाटन उच्च अदालतका १३ जना न्यायाधीशलाई कोरोना संक्रमण

काठमाडौँ– उच्च अदालत पाटनका १३ जना न्यायाधीशमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यस्तै अदालतका ५७ कर्मचारीमा पनि कोरोना संक्रमण…

उच्च अदालतको वीरगञ्ज इजलासमा सेवाको दायरा घटाइयो

वीरगञ्ज– उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका पाँच न्यायाधीशसहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अदालतको दैनिक सेवाको दायरा घटाइएको छ।…

प्रदेश १ मा थप १०६० जनामा कोरोना संक्रमण, एकको मृत्यु

मोरङ– प्रदेश १ मा गएको २४ घण्टामा १ हजार ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयका…

काठमाडौँ उपत्यकामा थप ६ हजार ९८१ जनालाई कोरोना

काठमाडौँ– पछिल्लो  २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६ हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा…

एकैदिन थपिए १२ हजार ३३८ जना कोरोना संक्रमित

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…

हराएकै हो त कोरोना संक्रमणको डर? (भिडियो)

पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै संक्रमण तीब्र गतिमा फैलिन थालेको छ। संक्रमित हुनेको संख्या दिनदिनै बढ्दै गएपनि…

सार्वजनिक यातायातमा कोभिड सचेतना जगाउन स्टिकर अभियान (तस्बिरहरु)

काठमाडौँ – कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै जाँदा सार्वजनिक यातायातमा स्वास्थ्य सुरक्षाका लागि सावधानीका उपायहरु पूर्ण रुपमा पालना भएको…

‘लालीगुराँस कोभिड नियन्त्रणमा प्रभावकारी’

एजेन्सी - हिमाली क्षेत्रमा पाइने लालीगुराँस फूल कोभिड नियन्त्रणमा प्रभावकारी हुने भारतीय अनुसन्धानकर्ताहरुले दाबी गरेका छन्। इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी…

भारतमा एकै दिन थपिए तीन लाख १७ हजार भन्दा धेरै संक्रमित

भारतमा एकै दिन तीन लाख भन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको…

जिल्ला अस्पतालका चिकित्सक तथा कर्मचारीलाई कोरोना, आकस्मिक र प्रसूतिबाहेकका सेवा बन्द

कावासोती - जिल्ला अस्पतालका चिकित्सक तथा कर्मचारीमा कोरोना पुष्टि भएसँगै अस्पतालको सेवा बन्द गरिएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु…

बकुलहर रत्ननगर अस्पतालमा पीसीआर परीक्षण सुरु

चितवन - पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बुधबारबाट कोरोना भाइरसको स्वाब सङ्कलन तथा पीसीआर विधिबाट परीक्षण सुरु गरिएको छ। प्रदेश…

भेरोसेलको मौज्दात न्यून, दोस्रो मात्रा लगाउनै पर्नेलाई मात्र दिनू – विभाग

काठमाडौँ – कोरोना भाइरसविरुद्धको खोपमध्ये भेरोसेलको मौज्दात कम रहेकाले तत्कालका लागि दोस्रो मात्रा लगाउनै पर्नेहरुलाई मात्रै सो खोप उपलब्ध गराउन…

कोरोनाविरुद्धको खोप बेचबिखन गरे कारबाही गरिने

काठमाडौँ– सरकारले कोरोना भाइरसविरुद्धको खोप अवैधरूपमा बेचबिखनको पाइएमा कारबाही गर्ने जनाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले…

गण्डकीमा परीक्षणको आधाभन्दा बढीमा कोरोना संक्रमण

कास्की– गण्डकी प्रदेशमा पछिल्ला केही दिनयता कोरोना सङ्क्रमित बढेका छन्। सङ्क्रमित बढ्दै जाने क्रममा आज पछिल्लो २४ घण्टामा थप ७०३…