युवती मृत्यु प्रकरणः केएमसी स्कुल तनावग्रस्त (तस्बिरहरु)
काठमाडौँ – काठमाडौँको बुद्धनगरस्थित केएमसी स्कुल तनावग्रस्त बनेको छ। स्कुलको होस्टेलमा एक २१ वर्षीया युवती मृत फेला परेपछि विद्यालय तनावग्रस्त बनेको हो। युवतीका आफन्तले उनको हत्या भएको आरोप लगाएका छन्। उनीहरुले अझै शव बुझ्न मानेका छैनन्। प्रहरीले भने पीडित परिवारसँग छलफल…