अपराध

सबै समाचारहरू

नागढुङ्गाबाट लागुऔषधसहित एकजना पक्राउ

काठमाडौं – महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित नृपकुमार साहलाई आइतबार बिहान पक्राउ गरेको छ । प्रभागका प्रमुख केशवराज भट्टले वीरगञ्जबाट…

सुनका गहनामा मिसावट गर्ने पोखराका पाँच सुन व्यापारी पक्राउ

पोखरा – सुनका गहनामा मिसावट गरी बिक्री गरेको आरोपमा पोखराका पाँचजना व्यापारीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । आपूर्ति व्यवस्थापन…

श्रीमती कुट्ने पूर्व कर्मचारीको प्रशंसामा ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व श्रीमातीमाथि घरेलु हिंसा गरेको आरोप लागेका आफ्ना पूर्व सहयोगीको प्रशंसा गरेका छन् । राष्ट्रपति कार्यालय…

नेपालगञ्जको एक होटलमा किशोरी बलात्कृत

नेपालगञ्ज – नेपालगञ्जको एक होटलमा १४ वर्षकी किशोरी बलात्कृत भएकी छन् । पुष्पलालचोकस्थित दरबार होटलमा बिहीबार राति २१ वर्षीय युवकले…

‘दरबारमार्ग होटल बलात्कार घटनामा प्रहरीको कमजोरी’

काठमाडौं – दरबारमार्गस्थित एक होटलमा माघ ७ गते भएको सामूहिक बलात्कारको घटनाका सम्बन्धमा प्रहरीद्वारा गठित छानबिन समितिले घटनामा प्रहरीको समेत…

सेना र गाउँलेको मिलेमतोमा आमहत्या

समाचार संस्था रोयटर्सले म्यानमानरको रखाइन प्रान्तमा सुरक्षाकर्मी तथा गाउँलेको मिलेमतोमा अल्पसंख्यक रोहिंग्या समुदायका मासिनको आमहत्या भएको बारेको…

दरबारमार्गको सामूहिक बलात्कार मिलापत्रमा डिएसपी, इन्स्पेक्टर र सईलाई हदैसम्मको कारबाही!

काठमान्डाै-  तीन साताअघि कमलादीको ल्याण्डमार्क होटल एन्ड अपार्टमेन्टमा भएको सामूहिक बलात्कार घटनामा प्रहरीको प्रत्यक्ष मिलेमतो देखिएको भन्दै उनीहरुलाइ हदैसम्मकाे कारबाही…

कलाकार राजेन्द्र खड्गी पक्राउ

काठमाडौं-मानव तस्करी गरेकाे अाराेपमा कलाकार राजेन्द्र खड्गी पक्राउ परेका छन्। प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे-सीअाइबीले खड्गीलाइ पक्राउ गरेकाे हाे। खड्गीले कलाकारकाे…

एभरेस्ट हाेटलका सन्चालक लारी पक्राउ

काठमान्डाै- लागुऔषध तस्करी मुद्दामा फरार रहेका एभरेस्ट होटलका सञ्चालक मस्कुर अहमद लारी पक्राउ परेका छन्। महानगरीय प्रहरी कार्यालय र महाराजगन्ज वृत्तले  २१ वर्षअघिको…

१४ ग्राम ब्राउनसुगरसहित दुई पक्राउ

नेपालगञ्ज– बाँके प्रहरीले १४ ग्राम ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। दुवैलाई छुट्टाछुट्टै ठाउँबाट नियन्त्रणमा लिइएको हो। पुरैनाका कलिम साह…

४७ वर्षअघि अभिनेता जीतेन्द्रले आफ्नै ‘बहिनी’लाई याैन दुर्व्यवहार गरेको भन्दै अहिले उजुरी

नयाँ दिल्ली- बलिउड अभिनेता जीतेन्द्रविरुद्ध याैन दुर्व्यवहारकाे अाराेप लागेकाे छ। उनी २८ वर्षकाे हुँदा अाफ्नै १८ वर्षीया ‘कजन’लाई याैन दुर्व्यवहार…