अपराध

बाँकी समाचार

पूर्वी गुटाबाट बाहिरिँदै बिद्रोही, ७० प्रतिशत क्षेत्रमा सरकारी सेनाको नियन्त्रण

सिरिया सरकार बिद्रोही विरुद्धको कारवाही अभियान अन्तर्गत पूर्वी गुटामा सफलता नजिक पुगेको छ । सर्वसाधारण नागरिक निशाना बनेको भए पनि…

उपमेयरले कुटिन् वडाध्यक्ष र सदस्य

सुनसरी - सुनसरीको दुहबी नगरपालिका उपमेयर सुनिता दाहाल साहले वडा अध्यक्ष र सदस्यमाथि हातपात गरेकी छन् । स्थानीयस्तरका विवाद मिलाउने…

आफूलाई आक्रमणकारीको जिम्मा लगाएर महिलाको ज्यान जोगाउने प्रहरी

फ्रान्समा शुक्रबार सुपरमार्केटमा भएको आतंककारी आक्रमणको क्रममा बन्दुकधारीबाट सर्वसाधारण नागरिकलाई जोगाउन आफैलाई आक्रमकारीको जिम्मा लगाउने प्रहरी अधिकारीको अवस्था गम्भीर रहेको…

ट्रम्पका वकिलले दिए राजीनामा

सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति चुनावमा भएको भनिएको रुसी दखलका बारेमा भइरहेको अनुसन्धानको क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा रहेका…

फेसबुकले स्वीकार गर्‍यो गल्ती, व्यक्तिगत विवरण असुरक्षित : अब के हुन्छ ?

सामाजिक सञ्जाल फेसबुकका प्रमुख मार्क जुकरबर्गले आफूहरुबाट प्रयोगकर्ताको व्यक्तिगत जानकारी सुरक्षित राख्ने विषयमा गल्ती भएको स्वीकार गरेका छन् । आफ्ना…

‘पेटमा लात्तैलात्ताले हाने अनि बलात्कार गरे’

किशोरावस्थाको सुरुवाति उमेरमा रहेका रोहिंग्या बालिका, जो म्यानमारको रखाइन प्रान्तमा भड्किएको हिंसाबाट ज्यान जोगाउन बंगलादेश आएका छन् उनीहरुलाई बाध्यात्मक रुपमा…

फेसबुकमाथिको अनुसन्धान सुरु, ब्रिफिङमा अनुपस्थित जुकरबर्ग

अमेरिकाको संघीय ट्रेड कमिसनले सामाजिक सञ्जाल फेसबुकमाथि अनुसन्धान सुरु गरेको छ । फेसबुकका ५० मिलियन भन्दा बढी प्रयोगकर्ताको व्यक्तिगत विवरण…

मोटरसाइकलमा नचिनेका मानिसको समूहले लगायो आगो

जनकपुर – जनकपुर अञ्चल अस्पताल नजिक नचिनेका मानिसको समूहले मोटरसाइकलमा आगो लगाएको छ । मंगलबार राति ८ बजे स्थानीय अजीत…

चार केजी अफिमसहित तीन नेपाली पक्राउ

काठमाडौं- लागु औषध नियन्त्रण ब्युरो - एनसिबीले चार केजी अफिमसहित तीन जना नेपालीलाई पक्राउ गरेका छन्। पक्राउ पर्नेमा मकवानपुरका २९…

एपेक्स बै‌ंक घोटालामा थप तीन जना पक्राउ

काठमाडौं: एपेक्स बैंकको आर्थिक घोटलामा थप तीन जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार  प्रमोद भट्टराई, कृवेन्द्र श्रेष्ठ,र सजल बज्राचार्यलाई पक्राउ…

फेसबुकमा प्रयोगकर्ताको जानकारी असुरक्षित, प्रतिबन्धको खतरा

अमेरिका, युरोप तथा बेलायतका राजनीतिज्ञले सामाजिक सञ्चाल फेसबुकले आफ्ना लाखौँ प्रयोकर्ताको जानकारी गलत कामका लागि प्रयोग हुन दिएको भन्दै शंका…

सामाजिक सञ्जालमार्फत करोड बढी ठगी गर्ने गिरोह पक्राउ

पोखरा – सामाजिक सञ्जाल, भाईबर, ईमो र म्यासेन्जर, वाट्सएप लगायतका माध्यमको दुरुपयोग गरी ठगी गर्ने ९ जनालाई कास्की प्रहरीले पक्राउ…

ट्रम्पलाई रिपब्लिकनको चेतावी–ख्याल गर्नुस्, सत्ताको अन्त्य हुन सक्छ

सन् २०१६ मा भएको राष्ट्रपति चुनावमा रुसी दखलको सम्बन्धमा विशेष काउन्सिल रोबर्ट म्युलरले गरेको अनुसन्धान पक्षपाती रहेको बताएका राष्ट्रपति डोनाल्ड…

सामूहिक बलात्कारपछि महिलाको हत्या भएको स्थानीय बासिन्दाको आरोप

दाङ – राप्ती गाउँपालिका–१ भालुवाङ्गकी एक महिलाको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै आफन्त तथा स्थानीय बासिन्दाले विरोध गरेका छन् ।…

श्रीलंकामा हट्यो आपतकालीन अवस्था

श्रीलंका सरकारले गएको १२ दिनदेखि लागेको आपतकालीन अवस्था फिर्ता लिएको छ । मुसलमान समुदायमाथि हिंसा भड्किएपछि मार्च ६ मा आपतकालीन…

बर्खास्त एफबिआई अधिकारीले सार्वजनिक गरे जानकारी, अप्ठ्यारो पर्ला ट्रम्पलाई ?

बर्खास्त भएका अमेरिकी संघीय जाँच आयोग (एफबिआई) का पूर्व उप–निर्देशक तथा एफबिआईका अधिकारी एण्ड्रियु म्याककाबेले सन् २०१६ को राष्ट्रपति निर्वाचनमा…