अपराध

बाँकी समाचार

गोरु तस्करका ६ वटा मोटरसाइकल गाउँलेले जलाए

दाङ - दाङको राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवामा ६ वटा मोटरसाइकलमा आगजनी भएको छ । गाउँमा अपरिचित व्यक्तिहरु पसेपछि…

गोल गर्ने खेलाडीलाई ताकेर केराको बोक्राले हान्ने पक्राउ

वेष्ट लण्डन डर्बी अर्थात टोटनह्याम र आर्सनलबिचको खेल निकै तनावपूर्ण बन्यो । घरेलु मैदानमा भएको खेलमा आर्सनल ४–२ ले विजयी…

एकाध घटनाका आधारमा प्रहरी सङ्गठनमाथि हिलो छ्याप्न हुन्न: सर्वेन्द्र खनाल

काठमाडौँ - प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एकाध घटनालाई आधार मानेर प्रहरीमाथि पटकपटक हिलो छ्याप्न नहुने बतएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकारण…

चार हजार लिटर घरेलु मदिरा एकैपटक नस्ट

ललितपुर- महानगरीय प्रहरी वृत सातदोबाटोले घरेलु मदिरा उत्पादन तथा विक्री वितरण नियन्त्रण अभियानअन्तर्गत चलाईएको अभियानबाट संकलित करिब ४ हजार लिटर…

मोटरसाइकलबाट खसेको ५ लाख रुपैयाँ भेटिएपछि राई दङ्ग

ललितपुर- ललितपुरको महालक्ष्मी नगरपालिकाको चाङाथाली बस्ने चन्द्रप्रकाश राईले मोटरसाईकलबाट घर फर्कनेक्रममा बाटोमा खसेको पाँच लाख रुपैयाँ प्रहरीले भेटेर जिम्मा लगाएको…

सहसचिव पौडेल घुससहित पक्राउ

काठमाडौँ- क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखराका प्रमुख डा तारानाथ पौडेल घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले  पौडेललाई…

६ वर्षअघिको त्यो सफलता र अहिले आलोचित प्रहरी

काठमाडौँ- ६ वर्षअघि भक्तपुरको ताथलीमा स्थानीय एक निजि स्कुलका प्रिन्सिपल र अकाउन्टेन्टको निर्मम हत्या भयो। २०६९ साल साउन १५ गते…

हत्या भएका व्यवसायीको शव आफन्तले बुझेनन्, अनुसन्धान प्रभावकारी बनाउन माग

दाङ - दाङको घोराहीमा हत्या भएका हार्डवेयर व्यवसायी नन्दबहादुर घर्ती मगरका परिवारले भरपर्दो अनुसन्धान हुन नसकेको भन्दै अझै शव बुझेका…

२१ वर्षकी युवती घरमै मृत भेटिइन्, दाइजो नदिएको निहुँमा हत्या भएको दाबी

जितपुर - कपिलवस्तु गजेहडाकी एक युवती भारतमा मृतावस्थामा भेटिएपछि नेपालमा रहेका माइती पक्षले परिवारले हत्या गरेको बताएका छन् । बाणगङ्गा…

क्यानडा पठाइदिने भन्दै एक करोड ३७ लाख ठग्ने महिला पक्राउ

काठमाडौँ - क्यानडा पठाइदिने भन्दै विभिन्न युवासँग रु एक करोड ३७ लाख ठगी गरेर फरार गोकर्णेश्वर नगरपालिका–१ निवासी ३८ वर्षीया…

घर नजिकैको चौरमा भेटियो १६ वर्षीय किशोरीको शव

धनगढी - कैलालीको टीकापुर नगरपालिकामा एक युवती मृत फेला परेकी छन् । नगरपालिकाको वडा नम्बर १ को ब्लक नम्बर १६…

हार्डवेयर व्यवसायीको छुरा प्रहरा गरी हत्या

दाङ–दाङको घोराहीमा एक व्यवसायीको हत्या भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १३ लामीडाँडाको दुधेसोतामा रोल्पा माडी गाउँपालिका ६ कोर्चाबाङ…

किन अनाहकै चुँडिन्छन् कलिला बालबालिका?

काठमाडौँ – गत साउन २० गते साँझ काठमाडौँको काँडाघारीबाट अपहरित बालक ११ वर्षीय निशान खड्काको २१ गते भक्तपुरमा हत्या भयो।…

पकेटमारमाथि प्रहरीको स्टिङ अप्रेसन, १५ सय घुस दिएर उम्कने प्रयास

काठमाडौँ- प्रहरीले चक्रपथअन्तर्गत ग्वार्को-सानेपा क्षेत्रमा पाकेटमारमाथि स्टिङ अप्रेसन सुरु गरेको छ। सार्वजनिक सवारी साधनमा पकेटमारको बिगबिगी रहेको गुनासो आएपछि महानगरीय…

आर्मी भर्नामा अनियमितता:तीन अधिकृतसहित ११२ जना बर्खास्त

चार अधिकृतसहित १४ लाई सफाइ काठमाडौँ- भर्ना प्रकृयामा अनियमिता भएको आरोपपछि सैनिक अदालतले तीन अधिकृतसहित एक सय १२ जना अधिकारीलाई…

बालक अपहरणपछि हत्या: अभियुक्त भन्छन्- १० रुपैयाँको चकलेट किनिदिएर फकाएँ अनि नागार्जुन जंगल पुर्‍याएर मारेँ

काठमाडौँ– काठमाडौँको मित्रनगरबाट ३ दिनअघि बेपत्ता भएका ८ वर्षीय बालक प्रयास कुँवरको अपहरणको १ घन्टामै हत्या भएको खुलेको छ। अपहरणकारी भनिएका…