सम्पादकीय

बाँकी समाचार

‘इनफ इज इनफ’

मुलुकमा कोभिड –१९ महामारीको असरलाई न्यूनतम राख्न सरकारले घोषणा गरेको लकडाउनप्रति समग्र जनता सहयोगी र सकारात्मक रही आएका छन्, आफूले…

नेपाली कांग्रेस प्राइभेट लिमिटेड

जनमत या जनादेशले नेपाली कांग्रेसलाई केन्द्रमा मुख्य प्रतिपक्षको हैसियतमा राखेको छ। प्रजातन्त्रिक मूल्य र मान्यताले प्रतिपक्षलाई शासनको अधिकार नदिए पनि…

न्यायपालिकामा ग्रहण

अहिले सामाजिक सञ्‍जालसँगै राजनीतिक व्‍यक्तित्वहरु न्‍यायपालिकाको चर्को आलोचनामा उत्रेका छन्। प्रधानन्‍यायाधीश चोलेन्द्रशमशेर राणासहितको इजलासले पत्नी हत्यामा दोषी पूर्व डीआइजीको सजायमा…

प्रधानमन्त्रीको निरीह अभिव्यक्ति

प्रधानमन्त्री खड्गप्रसाद ओली ठट्टा र व्यंग्यपूर्ण अभिव्यक्तिका लागि महसूर छन्। तर, उनी पूर्णकालीन हास्य कलाकार हैनन्। उनी सार्वभौम नेपाली जनताद्वारा…

सीमा विवाद र राष्ट्रियता

कालापानी, लिपुलेक, लिम्पियाधुरा विवाद समाधानमा साझा राष्ट्रिय अडान निर्माण गर्न र त्यसलाई वैधानिकता दिन सरकारले ल्याएको दोस्रो संविधान संशोधन विधेयक…

चौरजहारी नरहत्याको छानबिनमा किन ढिलाइ?

रुकुमको चौरजहारीमा भएको हत्या मानवीय धर्म र कानुनको अवज्ञामा आएको ह्रासको घिनलाग्दो र अस्वीकार्य उदाहरण हो । यसले नेपाली राजनीतिको…

लिपुलेकमा भारतको बलमिच्याइँ

कालापानी, लिम्पियाधुरा तथा लिपुलेक नेपालका अभिन्न भूभाग भएको प्रमाण नेपालले आधिकारिक रुपमा भारत समक्ष प्रस्तुत गरेको छ । भारतीय सेनाको…

‘अपहरण प्रकरण’को छानबिनमा खुट्टा नकमाऊ

गत साता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको जनकपुरबाट काठमाडौँसम्मको यात्रा र त्यसको वरिपरि छताछुल्ल भएको राजनीतिले मुलुकका शासक, प्रतिपक्षी,…

एक राज्य, दुई कानुन

जब मुलुकका उच्चतम संवैधानिक निकायहरु निर्लज्ज तरिकाले संविधान, कानून र प्रजातान्त्रिक परम्परालाई खुला चुनौती दिन्छन्, मिच्छन्, त्यहाँ संविधान र संविधानवाद…

राष्ट्रधर्मका पक्षधरमाथि ओलीको खड्ग

मुलुकमा कोभिड–१९ संक्रमण सुरुमै नियन्त्रित होस् र त्यसले महामारीको रुप नलियोस् भन्ने चिन्ता सर्वत्र छ। प्रधानमन्त्रीद्वारा लकडाउनको घोषणा र जनताद्वारा…

प्रधानमन्त्रीलाई कोरोनाको रक्षा कवच

अस्थीरतापछि चिकित्सकहरुले आराम गर्नु भनी सुझाएको समयमा पनि प्रधानमन्त्री केपी ओली सक्रिय देखिएका छन्। मन्त्रिपरिषदका नियमित बैठक, नेपाल कम्युनिष्ट पार्टीको…

असुरक्षित राष्ट्र

कोभिड–१९ संक्रमणले महामारीको स्वरुप लिन नपाओस् भनी सावधानीका रुपमा सरकारले घोषणा गरेको लकडाउनलाई जनताले सहयोग गरिरहेको बेला दुई अत्यन्त ठूला…

मेडिकल उपकरण अपराधको दाग

कोरोना भाइरसको संक्रमण रोक्न ‘लक डाउन’मा रहेको मुलक र नागरिकहरुको पीडा, आक्रोश र चित्कारले अन्ततः सरकारलाई विवश बनायो। समग्र मुलुक…

कोरोना भाइरस संक्रमित आएका तीन एयरलाइन्सका ४५८ यात्रुमध्ये २५० मात्र सम्पर्कमा

काठमाडौँ - नेपालमा कोरोना भाइरस संक्रमितको संख्या हालसम्म पाँच जना छ। यी सबै जना विदेशबाट आएका हुन्। संक्रमितमध्ये एक जना…