आमनिर्वाचन- २०७९

उपप्रधान एवं गृहमन्त्री लामिछानेको नागरिकताबारे आज संवैधानिक इजलासमा छलफल

काठमाडाैँ - उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादवारे शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा छलफल हुने भएको छ। गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको सांसद् हुने योग्यतामाथि प्रश्न…

सबै जनताले मानवअधिकार पाएको महसुस गर्न सकेनन्ः उपराष्ट्रपति पुन

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले मानवअधिकारसँग सम्बन्धित कानुनी व्यवस्थाको पूर्णरूपमा…

निर्वाचन प्रक्रिया पूर्ण नभएसम्म आचारसंहिता जारी रहन्छः निर्वाचन आयोग

काठमाडौँ – निर्वाचन आयोगले पूर्ण रुपमा निर्वाचनको प्रक्रिया नटुंगिएसम्म आचारसंहिता लागू हुने बताएको छ। आयोगले…

बाँकी आमनिर्वाचन- २०७९

दोलखामा सत्ता गठबन्धनको अग्रता कायमै

काठमाडौँ – दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता रहेको छ । हालसम्म ११ हजार आठ सय २९…

बाजुरमा कांग्रेसका पाण्डेको अग्रता कायमै

बाजुरा – यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्र्तगत बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले अग्रता कायमै…

उम्मेदवारीले तरंग, जमानत जफत

पोखरा – नेपाली कांग्रेस कास्कीका पूर्वसभापति महादेव गुरुङले कास्की २ मा स्वतन्त्र उम्मेदवारी दिएपछि पाँचदलीय गठबन्धनमा तरंग पैदा भयो। पर्यटन…

प्रतिनिधि र प्रदेश सभाका ६ जनाको जमानत जफत

सिमकोट – प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदका प्रत्यासी बनेका ६ जना उम्मेदवारको जमानत जफत भएको छ। उनीहरूले कुल खसेको…

सुनसरी–४ (२) मा कांग्रेस उम्मेदवार मन्सुरी विजयी

मोरङ – सुनसरी क्षेत्र नं ४(२) मा लोकतान्त्रिक– वामगठबन्धनका उम्मेदवार हाजी इसराइल मन्सुरी विजयी भएका छन्। बुधबार साँझ सार्वजनिक भएको…

सुनसरी – ४ का कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की ९० मतले अगाडि

मोरङ – सुनसरी क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्यमा गठबन्धनतर्फका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की ९० मतको अन्तरले अगाडि छन्। इनरुवा…

सुनसरी ४ मा कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की ६५ मतले अगाडि

काठमाडौँ – सुनसरी क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्यमा गठबन्धनतर्फका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले ६५ मतको अन्तर कायम राखेका छन्।…