यी हुन् नेपाल र चीनबीच भएका ९ वटा सहमति
काठमाडौँ- नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी र परराष्ट्रमन्त्री नारायण खड्काको नेतृत्वमा भएको द्वविपक्षीय भेटघाटका क्रममा दुई देशबीच नौ वटा सहमतिमा हस्ताक्षर भएको छ। समारोहमा नेपाल र चीनबीच आर्थिक र प्राविधिक सहयोगको सहमति भएको…