लाइभ

‘एमालेसँग बिपीको सपना’

विराटनगर–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाको सपना एमालेले लिएर हिँडेको बताएका छन्। ६ दशक लामो इतिहास बोकेको कांग्रेसमा अब बिपीको समाजवादलाई लिएर अघि बढ्ने नेतृत्वको अभाव रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसलाई एमालले आत्मसात गरेको…