दाङमा एमाले उम्मेदवारलाई १६ सय बढीको अग्रता
दाङ – दाङको तुलसीपुर उपमहानगर पालिकामा मतगणना जारी छ । वैशाख ३० मा सम्मपन्न स्थानीय तहको जारी मतगणनामा एमाले उम्मेदवारले अग्रता कायम राखेका छन् । ५५ हजार १७२ मत गणना हुँदा एमाले उम्मेदवार टिकाराम खड्काले २३ हजार २१३ मत पाएका…