मुख्य समाचार

बाँकी समाचार

नेपालका जीतु राईले जिते भारतका लागि स्वर्ण पदक

भारतीय सेनाका निशानेबाज जीतु राईले अस्ट्रेलियाको गोलकोस्टमा भइरहेको कमनवेल्थ खेलमा १० मिटर एयर पिस्तोल प्रतिस्पर्धामा नयाँ कीर्तिमानसँगै स्वर्ण पदक जितेका…

पानीजन्य संक्रमणबाट कसरी जोगिने ?

प्रि–मनसुन र मनुसुनको समयमा पानीजन्य रोगको संक्रमण बढी हुने गर्छ । विषेशगरी यो समयमा पानीबाट सर्ने झाडापखाला, टाइफाइडसहितका विभिन्न रोगको…

कागतीबाट करोडपति बनेका डिल्ली उप्रेती

धुलाबारी – किसान किसानीबाट पर जाँदै गरेको अवस्थामा झापाका एक किसान कागती, फलफूलका बिरुवा तथा विभिन्न प्रजातिका रुखका बिरुवा बेचेरै…

टाइटानिकलाई पछि पार्‍यो ब्ल्याक प्यान्थरले

धेरै अर्थले फरक तर प्रशंसा बटुलेको चलचित्र ब्ल्याक प्यान्थरले सबैले सम्झिने चलचित्र टाइटानिकलाई पछि पारेको छ । सामान्य रुपमा सुपर…

‘भोर’ मा समेटियो दाइजोले निम्ताएको पीडा

जनकपुर – आउँदो २१ गतेबाट देशभर एकसाथ प्रर्दशनमा आउन लागेको चलचित्र ‘भोर’ ले दाइजो प्रथाले समाजमा उत्पन्न समस्या तथा घटनाक्रमलाई…

बुटवल भाट–भटेनीको पाँचौ तल्लाबाट बाहेक अन्य सेवा सुरु, आगलागीबाट झण्डै ११ करोडको क्षति

बुटवल– भाट–भटेनी सुपरमार्केट बुटवलले सोमबारदेखि पाँचौँ तल्लामा रहेको ईलेक्ट्रोनिक्स सो–रुम बाहेकका अन्य सेवाहरु सुरु गरेको छ । भाट–भटेनी सुरिमार्केटले एक…

मेलम्चीमा दुर्घटना हुँदा ३ जनाको मृत्यु, हेलम्बुमा बस खस्दा थप १ जनाको ज्यान गयो

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार राति बोलेरो पिक–अप जिप दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ । मेलम्ची–९ पिपलटारमा आइतबार राति…

सिरियाली सैन्य विमानस्थलमा मिसाइल आक्रमण

सिरियाको सैन्य विमानस्थलमा मिसाइल आक्रमण भएको छ । होम्स शहरमा रहेको सैन्य विमानस्थलमा सोमबार बिहानै आक्रमण भएको सिरियाको राष्ट्रिय सञ्चारमाध्यमले…

प्रदेश २ को प्रदेसशभा बैठक : स्थायी राजधानीको टुंगो लगाउन सांसदको माग

जनकपुर – प्रदेश २ को प्रदेशसभा बैठकमा सत्तारुढ दलका सांसदले प्रदेशको स्थायी राजधानीबारे प्रस्ताव ल्याउन प्रदेश सरकारसँग माग गरेका छन्…

देशभर बदली, हल्का वर्षा

काठमाडौं – देशभरको मौसम सोमबार सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहानैदेखि काठमाडौंसहित देशका केही…

ट्रम्प–किम वार्ताको तयारी गोप्य, परमाणु निशस्त्रिकरण वार्ताका लागि उत्तर कोरिया तयार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मित्रता रहेको ठानिएको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको सम्बन्धमा पछिल्लो समय तनाव देखिएको छ । तर यसअघि…

आइपिएलमा कोहलीको टिमको खराब सुरुवात, कोलकातासँग ४ विकेटले हार्‍यो

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको कप्तानीमा खेलिरहेको रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको ११ औँ संस्करणमा खराब…

आर्सनलले जित्यो, वेलबेकले तोडे गोलको खडेरी

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत घरेलु मैदानमा भएको खेलमा आर्सेन वेङ्गरको टिम आर्सनल विजयी भएको छ । लिग अन्तर्गत आइतबार…