विचार

सबै समाचारहरू

शरीरको अनावश्यक दाग र रौँ हटाउन लेजर गर्दा के कुरामा ख्याल गर्ने ?

डा. सन्जुबाबु श्रेष्ठ – सुन्दर हुन कसलाई मन हुँदैन र ? बढ्दै जाने उमेर, घामका किरणसँगको प्रत्यक्ष सम्पर्क, धुलोधुवाँ, दुर्घटनामा…

विदेशी संस्था नेपालका लागि मन्द विष

विषय-प्रवेश नेपालको संविधानमा ठाउँठाउँमा स्वतन्त्रता, सार्वभौमसत्ता, अखण्डता, स्वाधीनता, राष्ट्रिय एकता र स्वाभिमानका कुरा राखिएको छ। यस्ता कुरा संविधानमा राख्ने चलनको…

कार्यालयको तनाव कसरी व्यवस्थापन गर्ने?

विश्व स्वास्थ्य संगठनका अनुसार मानिस स्वस्थ हुनलाई शारीरिक, मानसिक र सामाजिक रुपमा स्वस्थ हुनु जरुरी हुन्छ। तर, स्वास्थ्य भन्नाले शारीरिक…

को-को छन् राम्रा मान्छेहरु आजको संसारमा?

कृष्णभक्त राई र सुनिता थेगिम लिम्बूद्वारा गाइएको एउटा मिठो गीत छ: घर राम्रो चुनले, भेडी राम्रो उनले  चोली राम्रो तुनाले,…

उमेर भन्ने जिनिस जो छ

जन्म मिति विवाद, सहकर्मीको चाँडै प्रधानन्यायाधीश हुने अस्वभाविक दौड, एक न्यायाधीशबाट भएको न्यायिक दुराचरण (जुडिसियल मिस्कण्डक्ट) (यस विषयमा यसपछिको श्रृङ्खलामा…

जलवायु परिर्वतनले निम्त्याएका संक्रणात्मक रोग

डा.मेघनाथ धिमाल – जलवायु परिर्वतनले मानव स्वास्थ्यमा ठूलो असर पारिरहेको छ। जलवायु परिर्वतन भन्‍ने वित्तिकै तापक्रममा वृद्धि, अनावृष्टि, अतिवृष्टि र…

सधैँ जेलिएको भारत-सम्बन्ध

भूगोल सानो होस् या ठूलो, हरेक मुलुकले आफ्नो स्वाधीनता र अस्मिताप्रति अति संवेदनशीलता राख्छ। परराष्ट्र सम्बन्धको खास कडी यिनै अवयवप्रतिको…

भारतसँग नेपालले चनाखो रहनुपर्ने विषयहरु

राजा ज्ञानेन्द्रको पहिलो राजकीय भारतयात्रामा अत्यन्त आक्रामक मानिने त्यसबेलाका भारतीय रक्षामन्त्री जर्ज फर्नान्डिजसँग निकै असहज वार्तालाप भयो। राजासँग आफ्नो सेना…

बलात्कारीलाई यसकारण फासी नै दिनुपर्छ

म आफैँ पनि हिंसा, हत्यामा विश्वास नगर्ने मान्छे! अहिंसा, न्याय र समानतालाई शिरमा राखेर अगाडि बढिरहेको छु । बच्चैदेखि शाकाहारी…

एन्टीबायोटिक औषधिले काम गर्न किन छोड्दै छ ?

डा. समीरमणि दीक्षित – एन्टी भनेको बिरोधी र बायोटिक भनेको जिवाणु (ब्याक्टेरिया) । ब्याक्टेरिया बिरुद्धको एन्टीबायोटिक र त्यसको प्रतिरोधक क्षमतामा…

अस्वभाविक अधीरता र रहस्यमय दौड

संवादको एउटा अंशः पत्रकारः ‘त्यसो भए तपाईँ प्रधानन्यायाधीश हुन नसक्नुको एउटा कारण तत्कालीन एक न्यायाधीश?’ वस्तीः मैले यो घटना तत्काल मेरा मित्र…