विचार

बाँकी समाचार

ब्लुमुन, सुपरफूलमुन र ब्लडमुन

यो चलिरहेको पश्चिमा ‘क्यालेण्डर’ अनुसार फेब्रुअरी २०१८ को महिनाभरि 'फूलमून' हेर्न पाइन्न। जस्तो कि तपाईँलाई थाहा छ, प्रत्येक २९.५३ दिनमा…

क्रिकेट नेपालको ठूलो ब्रान्ड र मार्केट बन्‍न सक्छ

घरेलु क्रिकेट व्यवस्थापन विवादमा रहेका बेला मैले सन् २०१४ मा नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना सुरु गरेको थिएँ। घरेलु प्रतियोगिता…

हाम्रो यति झन्झटिलो प्रक्रियामा कसले लगानी गर्छ?

भारत र नेपालको खुला सीमा र  दोहोरो सम्बन्धले विशेष महत्व राख्दछ। भारतमा भर्खर सार्वजनिक भएको बजेटले हामीलाई मिश्रित सकारात्मक र…

छपकैयामा प्रतिविम्बित विषयहरु

पर्सा जिल्ला, वीरगन्ज महानगरपालिकास्थित छपकैया क्षेत्रमा थुप्रै विगाहा नेपाली जमिन भारततर्फ पारियो भन्ने समाचारले केही दिनयता तरंग सृजना गरेको छ।…

फेरि पनि मुहार फेर्न सक्छौं काठमाडौंको

सानो छँदा काठमाडौंबारे मेरो स्मृतिपटलमा अर्कै चित्र थियो। एउटा स्वच्छ र सुन्दर शहरको शान्त बागमती नदी वरिपरी या युकालक्टसका रुखहरु…

इतिहास बोल्ने दैलेख-दुल्लुका सम्पदामा कसैको चासो छैन

हिजोआज मलाई दुल्लू-दैलेखको माया र चिन्ता लाग्न थालेको छ। यसो हुनुमा त्यस क्षेत्रका संस्कृति तथा सम्पदा नै हुन् । इतिहास…

स्कुलमा चार पटक सरस्वतीको ‘पूजारी’ हुँदा..

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ।ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन…

पृथ्वीनारायण शाहका दिव्य उपदेश नबुझेका हामी

ज्ञान, बुद्धि, विवेक र चेतना कुनै रङ, वाद र क्षेत्रका मानिसको एकाधिकार मान्न वैज्ञानिक आधार चाहिन्छ। यसको पुष्टि लरतरो प्रमाणबाट…

श्रीमान्! म राज्य हाेइन, जनताको न्यायालयलाई विश्वास गर्न थालेको छु

जसले भ्रष्टलाई भ्रष्ट भन्छ, भ्रष्टहरुका लागि त्यो सबैभन्दा ठूलो अपराधी हुन्छ। श्रीमान्, म राज्यको हैन, जनताको न्यायालयलाई विश्वास गर्न थालेको…

पाकिस्तानसँग चीनको सम्बन्ध नेपालभन्दा महत्वपूर्ण

सानो तर सामरिक रुपमा महत्व बोकेको पाकिस्तानसँगको सम्बन्धलाई चीनले नेपाललाई भन्दा बढी प्राथमिकता दिएको पाइन्छ। पुरानो चीन र ताईवानसँग…

विशेष सम्पादकीय: न्यायिक चरित्रको गिरावट

नेपालको न्यायपालिका स्वीकार्य तहको भन्दा धेरै बढी खोटी र विवादित छ। २०६३ वैशाख पूर्वको न्यायपालिकाले हासिल गरेको सम्मानलाई आमूल परिवर्तनपछिका…

नेपाली राष्ट्रियताको विकास

अहिले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ। धर्मनिरपेक्षता विकसित भएको छ। यसलाई युगको माग र जनताको चाहना मानिएको छ।…

निर्दोष छैन सर्वोच्च

डा. गोविन्द केसीले विगत पाँच वर्षमा १३ पल्ट मुलुकका चिकित्साशास्त्र शिक्षण संस्थानहरुमा पारदर्शिताको पक्ष र भ्रष्टाचारको विपक्षमा अनशन गरेका छन्।…