विचार

बाँकी समाचार

‘सत्‍य’ र ‘न्‍याय’बीचको यो द्वन्‍द्व

अहिले विचित्रको विडम्बनामा छ मुलुक। वास्तवमा सामान्‍य र सचेत भनिने दुवै खालका नागरिक रमिते बन्‍न पुगेका छन्। न्‍यायको 'पर्याय'को रुपमा…

आर्थिक सम्भावनाको ढोका उघार्न एक व्यवसायीका टिप्स

नेपाल प्रचुर आर्थिक विकासको सम्भावना भएको राष्ट्र हो। हजारौँ मेघावाट बिजुली, लाखौँ विदेशी पर्यटकको आगमन। हिमाली क्षेत्र जडिबुटीको खानी। दुई…

भारत-चीन ‘सौहार्दता’ र नेपाल

दक्षिण एसियामा विगत ११ वर्षमा क्रमशः आफ्नो प्रभाव देखिने गरी बढाउँदै गएको चीनको प्रभुत्वलाई रणनीतिक रुपमै भए पनि भारतले स्वीकारेको…

महिलाहरुको हैसियत अझै पनि माग्‍नेकै!

एकातिर महिला अधिकारको संघर्षको आधुनिक इतिहासले शताब्दी नाघ्यो भने अर्कातिर प्रतिष्पर्धी सहभागिता, समानता, आत्मसम्मान, आत्मनिर्भरता, पहिचान र अवसरहरुजस्ता क्षेत्रमा महिलाहरुले आज…

अब्बासीको अस्वाभाविक नेपाल भ्रमणको अर्थ

सामान्‍यतया: दक्षिण एसियामा एउटा मुलुकमा नयाँ प्रधानमन्त्रीले कार्यभार सम्हालेकोमा अर्को मुलुकको प्रधानमन्त्री बधाई दिनकै लागि अन्‍यत्र जाने चलन छैन। सन्…

खतरनाक परम्परा

सामान्यतया: संसद गठनसँगै औपचारिकरुपमा त्यसका अध्यक्ष या सभामुखको निर्वाचन नभएसम्मका लागि सदन सञ्चालनका लागि 'प्रोटेम' या अस्थायी अध्यक्षको छनोट हुने…

राजनीतिमा ‘फास्ट ट्रयाक’ मोह

निर्वाचन सम्पन्न भएको दुई महिनापछि केपी ओलीले प्रधानमन्त्री पदमा शपथ लिनुलाई ‘छिटो’ भन्न सकिन्न। तर सरकार गठनसँग जोडिएका प्रक्रिया जुन…

खण्डित मेलमिलाप समाधान होइन

केपी ओली र पुष्पकमल दाहालबीचको मेलमिलाप प्रयास टुंगिएको छैन। र, चुँडिएको पनि छैन। त्यो अहिले चुँडिइहाले पनि त्यसको सान्दर्भिकता कम…

के थियो माओवादी ‘जनयुद्ध’: आन्दोलन कि ‘राजनीतिक व्यवसाय’?

फ्रान्सेली क्रान्तिलाई कसरी हेर्नुहुन्छ भनी सोधिएको एक प्रश्नको जवाफमा तत्कालीन चिनियाँ विदेशमन्त्री चाओ एनलाइको जवाफ थियो– त्यसको मूल्याङ्कन गर्नसक्ने समय…

जिडिपीको साइज नबढी बजेट बढ्न सक्दैन

काठमाडौं- सरकारको चालु खर्च राजस्वले धान्‍नुपर्छ। जसरी हाम्रोमा चालु खर्चका लागि राजस्व पर्याप्त छैन, त्यो राम्रो होइन। छोटो समयका लागि…

शिवरात्रि, गाँजा र मानसिक स्वास्थ्य

  - डा.नरेन्द्र सि‌ंह ठगुन्ना, विद्यावारिधी (मनोविज्ञान) हिन्दु सँस्कृतिमा मुख्य गरेर भारत र नेपालमा सामाजिक हिसाबले गाँजा स्वीकृत लागुपदार्थको रुपमा…

शिवमा सबै अर्पण गरे बल्ल सुख मिल्छ!

आज हामी २१औं शताब्दीको शिशुकाल तथा विज्ञानको युगमा अनेकौ भौतिक सुख, सुविधाको आनन्द लिइरहेका छौं, तर जुन आन्तरिक सुखहरूको अन्तरआत्मा…

आक्रोशित अष्टलक्ष्मीद्वारा केपी ओलीमाथि प्रश्नैप्रश्नको प्रहार

म एमाले संसदीय दलको नेतामा हार्नुले नेतृत्वमा चरम गुटको पराकाष्ठा छताछुल्ल भएको छ, जसले मलाई नराम्ररी आक्रमण गर्‍यो। मलाई महिला…

ब्लुमुन, सुपरफूलमुन र ब्लडमुन

यो चलिरहेको पश्चिमा ‘क्यालेण्डर’ अनुसार फेब्रुअरी २०१८ को महिनाभरि 'फूलमून' हेर्न पाइन्न। जस्तो कि तपाईँलाई थाहा छ, प्रत्येक २९.५३ दिनमा…