दिल्लीबाट जनकपुर आइपुग्यो भारतीय रेल, मुख्यमन्त्री राउतले गरे स्वागत (तस्बिरहरु)
जनकपुरधाम – रामायण सर्किटअन्तर्गत भारतीय रेल्वेले सुरु गरेको रेल धार्मिक पर्यटक लिएर जनकपुरधाम आइपुगेको छ। १८ दिनको यात्राअन्तर्गत तेस्रो दिन ‘भारत गौरव पर्यटक रेल’ बिहीबार जनकपुरधाम स्टेशनमा करिब पौने दुई बजे पुगेको छ। मंगलबार साँझ दिल्लीको रेल्वे स्टेशनमा भारतका रेलमन्त्री…