दर्शन-अध्यात्म

बाँकी समाचार

एकै दिन ३०५ जना पर्यटक सिमकोटमा ओर्लिए

हुम्ला, सिमकोट – मानसरोवर कैलाशको सिजन सुरु भएयता एकै दिन ३०५ जना पर्यटक सिमकोट विमानस्थलमा ओर्लिएका छन् । नेपालगञ्जबाट उनीहरु…

कुदान क्षेत्रकाे शिवलिंग फुटाइयो

बुटवल– ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको कपिलवस्तुको कुदान क्षेत्रमा रहेको शिवलिंग फुटेको छ। कुदान गौतम बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलो…

क्राइस्टचर्च आक्रमण भोगेको न्युजिल्याण्डको इद उल फित्र, उदास तर एकताबद्ध

न्युजिल्याण्डको क्राइस्टचर्चमा गएको चैत १ गते शुक्रबार दुई मस्जितमा आतंककारी आक्रमण भयो। ‘ह्वाइट सुप्रिमिस्ट’ ले गरेको आक्रमणमा ५१ जनाको ज्यान…

राष्ट्रपति भण्डारीबाट बागेश्वरी मन्दिरमा पूजा

बाँके - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा पूजा गरेकी छन् । उनले मन्दिरमा पूजा गरी प्रसाद ग्रहण गरेको राष्ट्रपतिका…

राष्ट्रिय एकता अझै मजबुत होस् : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीको महान चाड इद उल फित्रले विविध धर्म र संस्कृति अङ्गाल्ने नेपालका सबैमा…

राष्ट्रपतिद्वारा इद उल फित्रको शुभकामना, राष्ट्रिय एकता र सहिष्णुताको कामना

काठमाडौँ – इस्लाम धर्मावलम्बीको महान चाड ‘इद उल फित्र’ का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई…

देशभरका मुस्लिम समुदायले इद उल फित्र मनाउँदै

काठमाडौँ – अरबी पात्रो हिजरी संवत अनुसार दशौँ महिनाको पहिलो दिन बुधबार देशभरका मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशीर्वाद…

शालिग्रामको अस्तित्व मेटिने चिन्ता

पाल्पा – कालीनदीको डाइभर्सनले शालिग्रामको अस्तित्व हराउने चिन्ता बढेको छ । कालीनदीको वारिपारि दुई प्रदेशका सरोकार पक्षबिच पटक पटक शालिग्रामबारे…

मोदीको बद्री-केदार यात्राका यी छ तस्बिरहरु

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने उत्तराखण्डको यात्रा सकिएको छ। यस अवसरमा भारतीय जनता पार्टी (भाजपा) को इन्स्टाग्राम एकाउण्टमा मोदीका…

लुम्बिनी बगैँचामा सिद्धार्थ जन्मिएपछिको प्रसुति उत्सव…

लुम्बिनी – पहिलो सन्तान जन्माउन माइती जाने चलन थियो । कपिलवस्तु राज्यको राजधानी तिलौराकोटस्थित शुद्धोधनको दरबारबाट सुसारेहरुका साथमा महारानी मायादेवी…

लुम्बिनी भ्रमण वर्ष २०७६ सुरु, राष्ट्रपतिले दिइन् विश्वसमुदायलाई लुम्बिनी घुम्ने निम्तो

लुम्बिनी–लुम्बिनी भ्रमण वर्ष २०७६ शुभारम्भ भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीमा आयोजित बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमण…

यस्तो छ लुम्बिनीमा बुद्ध जयन्तीको रमझम

लुम्बिनी– २५६३औँ बुद्धपूर्णिमा मनाउन रुपन्देहीको लुम्बिनी आएका प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहानैदेखि कार्यक्रममा व्यस्त भएका छन् । बिहान प्रधानमन्त्री…