भरतमोहन अधिकारीको दोश्रो स्मृति दिवस मनाइने
काठमाडौँ – वरिष्ठ वामपन्थी नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको सम्झनामा दोश्रो स्मृति दिवस मनाइने भएको छ। भरतमोहन अधिकारीको स्मृति फउण्डेशनको आयोजना तथा विष्णुमाया पुस्तकालयको सह–आयोजनामा मंगलबार विराटगरमा हुने स्मृतिसभामा नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रमुख अतिथि…