राजनीति

बाँकी समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान बस्दैछ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक बिहान…

मध्यरातमा ओलीलाई बालुवाटारमा पर्खँदै छन् प्रदेश २ का मुख्यमन्त्री

काठमाडौँ- प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत मंगलबार बेलुका करिब ५ घन्टादेखि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न प्रतीक्षा गरिरहे…

के पाक्दै छ बालुवाटारमा मध्यरातसम्म पनि?

काठमाडौँ- प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ ६ बजेदेखि जारी एमाले स्थायी समिति बैठक मध्यरात हुनै लाग्दासम्म पनि टुंगिएको छैन। पूर्वप्रधानमन्त्री माधवकुमार…

राष्ट्रपति भण्डारीको निरन्तरतामा एमालेभित्रै असहमति, नेम्वाङको नाम पनि!

काठमाडौँ- प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बेलुका जारी एमाले स्थायी समिति बैठकमा राति साढे दस बजेसम्म पनि राष्ट्रपतिको उम्मेदवारको टुंगो लाग्न…

अब्बासीको अस्वाभाविक नेपाल भ्रमणको अर्थ

सामान्‍यतया: दक्षिण एसियामा एउटा मुलुकमा नयाँ प्रधानमन्त्रीले कार्यभार सम्हालेकोमा अर्को मुलुकको प्रधानमन्त्री बधाई दिनकै लागि अन्‍यत्र जाने चलन छैन। सन्…

प्रदेश १ मुख्यमन्त्री राईले ल्याए सय दिने कार्यक्रम

विराटनगर- प्रदेश नम्बर एकको सरकारले  सय दिने कार्यक्रम सार्वजनिक गरेको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मुन्त्रीपरिषद्को कार्यालयमा मङ्गबार आयोजित कार्यक्रमका क्रममा…

प्रदेश ७का मुख्यमन्त्रीलाई दुई तिहाई विश्‍वासको मत

धनगढी- प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टलाई दुई तिहाई प्रदेश सभा सदस्यको विस्वासको मत प्राप्त भएको छ। मंगलवार बसेको प्रदेश…

संसदमा जब नेता माधव नेपालले राष्ट्रभक्तिको गीत गाए…

काठमाडौँ-‘मेरो देश डुब्‍न लाग्यो किनार लगाइदेऊ, सपूत छौ कि कोई माझी बचाइदेऊ’ डा भोला रिजालले लेखेको यस गीतमा चर्चित गायक…

संसद बैठकमा रेशमको प्रसंग उठाएपछि नियमापत्ति

धनगढी- प्रदेश ७ को संसद बैठकमा लगातार दोस्रोपटक रेशम चौधरीको प्रसंग उठाएपछि प्रदेश सभा सदस्य मालामती रानाको सम्बोधनप्रति नियमापत्ति जनाइएको छ।…

एमाले स्थायी समितिमा माधव नेपालको ‘बर्थडे केक’

काठमाडौँ- एमाले नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको हातबाट केक खाएर आफ्नो ६५ औँ जन्मदिन मनाएका छन्। नेपालको जन्मदिन मनाएर…

कान्तिपुरसम्बन्धी मुद्दामा वृहत् पूर्ण इजलास गठन

काठमाडौँ- कान्तिपुरले अदालतको अवहेलना गरेको भन्दै परेको मुद्दामा सर्वोच्च अदालतले बृहत पूर्ण इजलास गठन गर्ने आदेश दिएको छ। न्यायाधीशद्वय डम्बरबहादुर…

फोरम र राजपासहित पर्सिसम्म मन्त्रिपरिषद् विस्तार: मन्त्री पण्डित

काठमाडौँ- जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले फोरम र राजपालाई सहभागी गराएर बुधबार वा बिहीबारसम्म मन्त्रिमण्डल विस्तार हुने स्पष्ट पारेका छन्।…

राष्ट्रियसभा सदस्य विवाद: आज पनि सुनुवाइ हुन सकेन

काठमाडौं- राष्ट्रियसभा सदस्यमा पछिल्लोपटक मनोनीत भएका तीन जनासम्बन्धी मुद्दाको सुनुवाइ मंगलबार पनि हुन सकेन। न्यायाधीशद्वय केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरेको…

राष्ट्रपतिमा भण्डारीको चयन माधव नेपालको हातमा

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्‍याउने या नदोहोर्‍याउने भन्ने निर्णयको मुख्य साँचो एमालेका वरिष्ठ नेता माधवकुमार नेपालमा हातमा पुगेको छ। मंगलबार…

कान्तिपुरका प्रधान-सम्पादक शर्माले सर्वोच्चमा भने, ‘क्षमा माग्दैनौं’

काठमाडौं- अदालतको अवहेलना सम्बन्धी मुद्दामा कान्तिपुर दैनिकका प्रधान-सम्पादक सुधीर शर्माको बयान मंगलबार सक्किएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र…

प्रतिनिधिसभाले २६ गते नयाँ सभामुख पाउने

काठमाडौँ- प्रतिनिधिसभाले आगामी फागुन २६ गते सभामुख पाउने भएको छ।  सभामुखको मनोनयन २५ गते बिहान १० बजेदेखि १ बजेसम्म…