राजनीति

बाँकी समाचार

निर्वाचन तयारीको सम्बन्धमा पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँग आयोगसँग छलफल

काठमाडौँ-निर्वाचन आयोगले निर्वाचन तयारीको सम्बन्धमा पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल गरेको छ। निर्वाचन आयोगले सोमबार निर्वाचन तयारीको सम्बन्धमा निर्वाचन आयोगका पूर्वप्रमुख…

सभामुखले संवैधानिक परिषदको सिफारिस फिर्ता गरेपछि राष्ट्रियसभाका अध्यक्षको आपत्ति

काठमाडौँ-राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामुख अग्नि प्रसाद सापकोटाले संवैधानिक निकायका पदाधिकारी नियुक्तिका लागि संवैधानिक परिषदले गरेको सिफारिस फिर्ता पठाएकोमा गम्भीर…

संसद भवन अगाडि प्रचण्ड-नेपाल समूहका विद्यार्थीहरुको प्रदर्शन

काठमाडौँ- प्रतिनिधि सभा विघटनको निर्णयविरुद्ध सत्तारुढ नेकपाका पुष्पकमल दाहाल 'प्रचण्ड'-माधवकुमार नेपाल समूह निकट विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। नयाँ बानेश्वरस्थित संसद…

कमलपोखरी वरिपरीका संरचनामा महानगरपालिकाले डोजर चलायो

काठमाडौँ -काठमाडौँ महानगरपालिकाले कमलपोखरी विस्तार योजनाअनुसार महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालय, कमलपोखरी स्पोर्टस् क्लबको भवन र राधे–राधेको सत्संग भत्काएको छ…

म्यानमारमा भएको सैन्य कू को नेपाली कांग्रेसद्वारा निन्दा

काठमाडौँ – नेपाली कांग्रेसले म्यानमारको सेनाले ‘कू’ गर्दै सत्ता हत्याएको विषयलाई विश्वव्यापी रुपमा ऐक्यवद्धत भई निन्दा गर्नुपर्ने बताएको छ ।…

नुवाकोटमा प्रचण्ड-नेपाल समूहले उपप्रधानमन्त्रीकाे बाटो छेकेपछि झडप

काठमाडौँ – नुवाकोटमा नेकपाको प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले उपप्रधानमन्त्री ईश्वर पोखरेलसहितका नेताको बाटो छेकेपछि झडप भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलसहितका…

प्रतिनिधिसभा विघटनः सर्वोच्चमा प्रतिरक्षा बहस सुरु

काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटको सुनुवाईको क्रममा सोमबारदेखि प्रतिरक्षा बहस सुरु भएको छ । महान्यायाधीवक्ता अग्नि खरेलले सरकारका तर्फबाट…

प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठक सर्‍याे

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड–नेपाल) समूहको केन्द्रीय समितिको बैठक सरेको छ। बिहान ११ बजे बस्ने भनिएको उक्त बैठक…

म्यानमारमा सत्ता हातमा लिएकाे सेनाकाे पुष्टि, संकटकाल घाेषणा

म्यानमारमा सेनाले ‘कू’ गरेर सत्ता आफ्नो हातमा लिएको छ । स्थानीय समय अनुसार सोमबार बिहानै सेनाले सत्ताधारी पार्टी नेशनल लिग…

सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन माघ २६ गतेदेखि

धनगढी – सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन माघ २६ गतेदेखि सुरु हुने भएको छ। सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकले माघ २६ गतेदेखि…

कांग्रेसले आज ७७ जिल्लामा प्रदर्शन गर्ने

काठमाडौँ – नेपाली कांग्रेसले सोमबार ७७ जिल्लामा एकसाथ विरोध प्रदर्शन गर्दैछ । कांग्रेसका १३ भातृ संगठनको आयोजनामा देशभर…

म्यानमारकी नेतृ आङ सान सूकी गिरफ्तार, ‘सैन्य कू’ को आशंका

म्यानमारकी नेतृ आङ सान सूकी पक्राउ परेकी छन् । सत्तारुढ पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) कि नेतृ सूकीलाई सेनाले…

नेकपा (प्रचण्ड–नेपाल)को केन्द्रीय समितिको बैठक आज

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको केन्द्रीय समितिको बैठक आज (सोमबार) बस्दै छ। सो समूहका केन्द्रीय कार्यालय सचिव…

सत्ताको बली चढाइएका अडान र सिद्धान्त

महात्मा गान्धीले प्रतिवद्धता बिनाको सिद्धान्तलाई ‘पाप’ मानेका थिए। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरु ‘अक्सर चट्टानी’ को कुरा गर्छन्। तर…

द्वन्द्वपीडितलाई पाँच वर्षपछि बल्ल परिचयपत्र !

काठमाडौँ-द्वन्द्वपीडितलाई सरकारले पीडित परिचय पत्र दिन सुरु गरेको छ। संक्रमणकालीन न्यायका लागि स्थापना भएका सत्य निरुपण तथा मेलमिलाप आयोग र…