प्रदेश १

सबै समाचारहरू

मोरङ र उदयपुरका दुई घटनामा दुईजनाको मृत्यु

विराटनगर – मोरङ र उदयपुरमा भएको दुई बेग्लाबेग्लै घटनामा दुईजनाको मृत्यु भएको छ। विराटनगरस्थित प्रदेश एक प्रहरी कार्यालयका अनुसार सोमबार…

मोरङमा थपिँदै छन् क्वारेन्टिन सेन्टरहरु

विराटनगर – भारतबाट नेपालीहरु आउने क्रम बढ्दै गएपछि मोरङका स्थानीय तहले क्वारेन्टिन सेन्टर थपिरहेका छन् । कोरोनाभाइरस कोभिड–१९ का कारण…

झापाका कोरोना संक्रमित पुरुष केही दिनअघि दिल्लीबाट फर्केका

झापा– झापाको बाह्रदशी गाउँपालिकाका कोरोना भाइरस संक्रमित पुरुष केही दिनअघि भारतको राजधानी दिल्लीबाट आएको बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताएका…

लकडाउनमा औषधि पसल सञ्चालकको मनोमानी, विभागले थाल्यो कारबाही

माेरङ– लकडाउनको क्रममा औषधि व्यवसायीहरुको बदमासी बढेसँगै विराटनगरस्थित औषधि व्यवस्था विभागले अनुगमनलाई तीव्रता दिएको छ। विराटनगरका विभिन्न अस्पताल नजिक रहेका…

कृषि क्षेत्रका समस्या समाधान गर्न मोरङका राजनीतिक दलहरुको माग

माेरङ– लकडाउनका कारण ठप्प रहेको बजारमा खाद्यान्न सम्बन्धित सबै उद्योग सञ्चालनमा ल्याउन मोरङका राजनीतिक दलहरुले माग गरेका छन्। शनिबार विराटनगरस्थित…

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोरङ– सुनसरीको हरिनगरा गाँउपालिकामा भएको सडक दुर्घटनामा एक युवकको मृत्यु भएको छ। विराटनगरस्थित प्रदेश एक प्रहरी कार्यालयका अनुसार शनिबार दिउँसो…

किन हुन्छ पूर्वी नेपालका सीमा सुरक्षा पोस्टमा पटक-पटक आक्रमण?

झापा –  झापाको दक्षिणी स्थानीय तह कचनकवल गाउँपालिकामा भारतीय नागरिकले सीमा सुरक्षामा बसेको प्रहरीमाथि शुक्रबार बिहान चौथो पटक आक्रमणको…

आउँदो बजेट रोजगार सृजनामा केन्द्रित गर्न उद्योगीको माग

काठमाडौं-आउँदो असार १ गतेभित्र प्रदेश एक सरकारले आर्थिक वर्ष २०७७-७८ को बजेट ल्याउने तयारी गरिरहेको छ। प्रदेश एकमा लगानीको संभाव्यता…

महानगरका दुई वडासहित १२० जना कर्मचारीको कोरोना रिपोर्ट ‘नेगेटिभ’

मोरङ-विराटनगर महानगरपालिकामा कार्यरत सरसफाई कर्मचारी तथा महानगरका दुई वडामा गरिएको १ सय २० जनाको स्वाब नमूना परीक्षण रिपोर्ट नेगेटिभ आएको…

छिमेकी जिल्लामा कोरोना पुष्टि भएपछि भोजपुरमा बढाइयो ‘सतर्कता’

भोजपुर-केही दिनअघि सिमाना जोडिएका दुई छिमेकी जिल्लामा कोरोना पुष्टि भएपछि भोजपुरमा सतर्कता बढाइएको छ । जिल्लालाई प्रत्यक्षरूपमा तराईसँग जोड्ने धनकुटासँगै…

कोशी अस्पतालमा कोरोना संक्रमितलाई सघाउँदै स्वास्थ्यकर्मी

मोरङ-विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा हाल ५० जना संक्रमित उपचाररत रहेका छन्। केन्द्रमा उपचाररत दैनिक संक्रमितको संख्या बढ्दै…

विराटनगर महानगरपालिकाभित्रका वित्तिय संस्थाहरु दैनिक ४ घण्टा खुल्‍ने

मोरङ-विराटनगर महानगरपालिकाभित्र वित्तिय संस्थाहरु पुनः सञ्चालनमा आउने सहमति भएको छ। लकडाउनका कारण वित्तिय संस्थाहरु समेत फरकदिन गरि सञ्चालनमा आउदै गरेकोमा…