प्रदेश १

सबै समाचारहरू

चन्द्रगढी विमानस्थल भद्रपुर १० दिनका लागि बन्द

झापा – झापाको चन्द्रगढी विमानस्थल भद्रपुर मंगलबारदेखि १० दिनका लागि बन्द हुने नागरिक उड्डयन प्राधिकरण चन्द्रगढी विमानस्थल कार्यालयले जानकारी दिएको…

आर्मी बन्यो हाम्रो अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन

झापा-विभागीय टोली त्रिभुवन आर्मी क्लब झापाको डोमालाल राजवंशी रंगशालामा आयोजित अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। सोमबार…

हुण्डी कारोबारको ७ लाख रुपैयाँसहित दुई जना पक्राउ

मोरङ – विराटनगर भन्सार कार्यालय नजिकबाट अवैध हुण्डी कारोबारको ७ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा…

‘हाम्रो पूर्वाञ्चल गोल्डकप’ फुटबलको फाइनलमा आर्मी र चर्च ब्वाइज भिड्ने

झापा– नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड झापाको विर्तामोडमा जारी ‘अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकप’को फाइनलमा प्रवेश गरेको छ।…

‘देशको सीमा मिचिँदा गाेर्खालीहरु चुप लागेर बस्दैनाैँ’

मोरङ – भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको भूभाग समावेश गरिएको विरोधमा बिहीबार विराटनगरमा प्रदर्शन भएको छ। स्वतन्त्र यूवा समूह…

सुरु भयो सातै प्रदेशमा सात कलाकारको दौडाहा

झापा – सप्तरंग २ मार्फत सातै प्रदेशमा सात कलाकारको संगीत यात्रा झापाको विर्तामोडबाट सुरु भएको छ। बुधबार झापाको…

प्रदेश -१का प्रदेश प्रमुख अधिकारीद्वारा पदभार ग्रहण

मोरङ– प्रदेश एकका नवनियुक्त प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पदबहाली गरेका छन्। बुधबार प्रदेश एकको राजधानी विराटनगर आइपुगेका प्रमुख अधिकारी…

नोबेल अस्पतालमा डाक्टर नभेटिएपछि शिशुको ज्यान गुम्यो, अढाइ लाख रुपैयाँ क्षतिपूर्ति

मोरङ– विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि आफन्तहरुले चिकित्सक नभेटिँदा शिशुको मृत्यु भएको आरोप लगाएका छन्। सुनसरीको बर्जु…

उपनिर्वाचनका लागि मोरङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङ– मंसिर १४ गते हुने उप–निर्वाचनका लागि मोरङको धनपालनथान गाउँपालिका–२ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। सोही क्रममा…

बाँदर मार्न बोकेको बन्दुक पड्किँदा एकजनाको मृत्यु

ओखलढुंगा– ओखलढुङ्गामा बाँदर मार्न बोकेको बन्दुक पड्किएर एक किशोरको मृत्यु भएको छ। जिल्लाको मोलुङ गाउँपालिका–३ थुम्कीका १७ वर्षीय लालमान तामाङको…

अपराधी उम्किन दिँदैन सिसिटिभीले, प्रहरीलाई सजिलो

झापा – भारत पश्चिम बंगालको सिलिगुडी घर भएका ४३ वर्षीय रघुवरप्रसाद साहलाई चोरी गरेको ठूलो परिणामको सुन र चाँदीका गरगहनासहित…

गाँजासहित गौरीगञ्जबाट दुईजना पक्राउ

झापा – झापाको गौरीगञ्ज गाउँपालिकाबाट गाँजासहित दुईजना पक्राउ परेका छन्। गौरीगञ्ज–३ का ५७ वर्षीय देव नारायण महतो र गौरीगञ्ज–४ का…