प्रदेश १

सबै समाचारहरू

उदयपुरबाट कांग्रेसका मात्र दुई महिला मनोनीत

गाईघाट-हालै निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधिसभाको बन्दसूचीमा रहेको प्रतिनिधिसभाका लागि समानुपातिक सदस्यको नामावलीमा उदयपुर जिल्लाबाट नेपाली काँग्रेसको तर्फबाट मात्र…

प्रदेश नं. १ : आज सभामुख चयन हुने

विराटनगर – प्रदेश नम्बर एकको दोश्रो बैठक सोमबार विराटनगरस्थित जिल्ला समन्वय समितिको भवनमा बस्दैछ । दिउ“सो १ बजे बस्ने बैठकले…

प्रदेश १ सभामुखमा भण्डारीको नाम आउँदा उषाकला राईको असन्तुष्टि

काठमाडौँ- एमाले संसदीय दलको आइतबार बसेको बैठकले प्रदेश नम्बर एकको सभामुखमा प्रदीप भण्डारीलाई प्रस्ताव गरेको छ। विराटनगरस्थित जिल्ला समन्वय समितिको…

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

विराटनगर – सुनसरीको इनरुवामा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सुनसरी हरिनगरा–३ का २३ वर्षका अमरेश कुँवरको मृत्यु भएको…

मुख्यमन्त्री बनेपछि जन्ती जान पाइन्छ : शेरधन राई

विराटनगर – प्रदेश नम्बर एक अन्तर्गत भोजपुर क्षेत्र नम्बर १ को ख बाट प्रदेश सभासदस्यमा शेरधन राईले उम्मेदवारी दिइरहँदा धेरैले…

प्रदेश एकको संसदीय दलको नेतामा शेरधन विजयी,अब मुख्‍यमन्त्री

मोरङ-प्रदेश नम्बर एकको एमाले संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन्। विराटनगरको जिल्ला समन्वय समितिको भवनमा भएको मतदानमा राईले…

प्रदेश एकमा संसदीय दलको नेताका लागि मतदान सुरु

मोरङ- प्रदेश नम्बर एकको एमाले संसदीय दलको नेताका लागि मतदान सुरु भएको छ। विराटनगरको जिल्ला समन्वय समितिको भवनमा सुरु भएको…

प्रदेश नं. १ : संसदीय दलको नेताका लागि आचार्य र राईको उम्मेदवारी

विराटनगर – प्रदेश नम्बर १ मा एमाले संसदीय दलको नेताका लागि भीम आचार्य र शेरधन राईले उम्मेदवारी दर्ता गराएका छन्…

एमालेमा मुख्यमन्त्रीका लागि रस्साकस्सी : प्रदेश १ र ३ मा संसदीय दलको नेता छान्न चुनाव हुँदै

काठमाडौं – एमालेले प्रदेश नम्बर १ र ३ मा संसदीय दलको नेता चुन्नका लागि शुक्रबार चुनाव गर्दैछ । सहमति हुन…

प्रदेश एकको दुई क्षेत्रमा एमाले उम्मेद्वार विजयी

मोरङ-राष्ट्रिय सभासदस्य निर्वाचनका क्रममा प्रदेश नम्बर एकमा दुई क्षेत्रमा एमालेका उम्मेद्वार विजयी भएकाछन्। विराटनगरको वीरेन्द्र सभागृहमा बुधबार सम्पन्न निर्वाचनमा अल्पसंख्यकतर्फ…

प्रदेश एकमा ३ सय ६४ मत खस्‍यो

मोरङ-राष्ट्रिय सभा निर्वाचन अन्तर्गत प्रदेश नम्बर एकमा ३ सय ६४ मत खसेको छ। क्षेत्रीय निर्वाचन कार्यालय मोरङका अनुसार विराटनगरको वीरेन्द्र…

कांग्रेस सकिएको छैन: गच्छदार

मोरङ- प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा पराजित हुदैमा कांग्रेस सकिन्छ भन्ने धारणा पाल्नु गलत हुने कांग्रेस नेताहरुले बताएका छन्। विराटनगरमा…