प्रदेश २

सबै समाचारहरू

खोलाले बगाएर बेपता भएका साह मृत अवस्थामा भेटिए

काठमाडौँ-खोलाले बगाएर बेपता भएका वीरगञ्‍जका दुर्गा साहको सोमबार बिहान मृत अवस्थामा शव भेटिएको छ। खोलाले बगाएर बेपता भएका बिरगञ्जज महानगरपालिका-१…

बाढीका कारण प्रदेश-२ मा १९ जनाको मृत्यु, चार बेपता

वीरगञ्‍ज-अविरल वर्षाको कारण विभिन्‍न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी सोमबार दिउँसोसम्म प्रदेश नम्बर २ मा १९ जनाको ज्यान…

विश्वकप क्रिकेटको फाइनलमा सट्टेबाजी गर्ने दुईजना वीरगञ्जबाट पक्राउ

वीरगञ्ज – एक दिवसीय विश्वकप क्रिकेटको फाइनल खेलमा सट्टेबाजी गर्ने दुईजनालाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ । प्रहरीले आइतबार राति…

लागुऔषधसहित वीरगञ्जबाट एकजना पक्राउ

वीरगञ्ज – विभिन्न लागुऔषधसहित प्रहरीले वीरगञ्जबाट एकजनालाई पक्राउ गरेको छ । चितवनको खैरहनी नगरपालिका–७ का ४० वर्षे मिश्रीलाल साहलाई वीरगञ्ज–१६…

पिसाब गर्न जाँदा एकजनालाई खाेलाले बगायाे

वीरगञ्ज – पिसाब गर्न जाँदा खोलाले बगाएर वीरगञ्जमा एकजना बेपता भएका छन् । पिसाब गर्न जाँदा खोलाले बगाउँदा वीरगञ्ज महानगरपालिका…

बाढीले बगाएको भब्सी पुल नजिकै डाइभर्सन, पूर्वपश्चिम राजमार्गमा गाडी चल्न थाले

बर्दिवास – पूर्वपश्चिम राजमार्गको महोत्तरीमा पर्ने भब्सी नदीमा आइतबार बेलुका वैकल्पिक मार्ग (डाइभर्शन) सञ्चालनमा आएको छ । शुक्रबार मध्यरातमा पुल…

राहात वितरणमा जुट्न मुख्यमन्त्री राउतको निर्देशन

वीरगञ्ज– बाढीबाट प्रदेश–२ मा आएको विपद् व्यवस्थापनबारे मुख्यमन्त्री लालबाबु राउतले सुरक्षा निकायसँग बैठक गरेका छन्। बैठकमा प्रदेश–२ का सुरक्षा निकायका…

सेल्फी खिच्ने क्रममा बाढीमा बगेर बेपत्ता किशाेरको शव फेला

वीरगञ्ज– सेल्फी खिच्ने क्रममा बाढीले बगाएर बेपत्ता भएका किशोर मृत अवस्थामा भेटिएका छन्। वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुर घर…

दाउरा छान्ने क्रममा बाढीले बगाउँदा एक जना घाइते

वीरगञ्ज– खोलामा बाढीले बगाएर ल्याएको दाउरा छान्ने क्रममा बाढीले बगाउँदा एक जना घाइते भएका छन्। पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर…

बाढीले डुबाएको रौतहटका ९ तस्बिरहरु

रौतहट– तीन दिनदेखि परेको अत्याधिक वर्षाका कारण आएको बाढीबाट प्रदेश–२ को रौतहट जिल्ला जलमग्न भएको छ। लगातारको वर्षाका कारण जिल्ला…

बाढीले बगाउँदा वीरगञ्जमा एक बालक बेपता

वीरगञ्ज– वीरगञ्जमा बाढी हेर्न गएका एक जना बालकलाई बाढीले बगाउँदा बेपत्ता भएका छन्। वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुर घर…

बाराका विभिन्न स्थान डुबानमा, झण्डै दुई सय परिवार विस्थापित

वीरगञ्ज– केही दिनदेखिको अविरल वर्षाका कारण बाराका विभिन्न क्षेत्र डुबानमा परेका छन्। लगातारको वर्षाका कारण मानव बस्ती डुबान हुँदा बाराका…