प्रदेश ५

सबै समाचारहरू

मुआब्जा बुझे तर, संरचना हटेन

दाङ-गढवा गाउँपालिका मातहतमा रहेका संरचना लमही–कोइलावास हुलाकी सडकमा पर्छ। ती संरचना अझैं हटेको छैन्।साविक गढवा गाविस हुँदा बजार क्षेत्रमा सटर…

गोली हानेको भन्दै ७ जनाविरुद्ध उजुरी, प्रहरी भन्छ- ‘गोली नै हानेको भन्‍ने यकीन छैन’

बुटवल-कपिलवस्तुमा सत्तारुढ समाजवादी पार्टीका जिल्लास्तरीय नेतामाथि आक्रमण गरेको भन्दै ७ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ। आक्रमणबाट घाइते भएका रामनयन…

कपिलवस्तुमा समाजवादी पार्टीका नेतामाथि गोली प्रहार

बुटवल– कपिलवस्तुमा समाजवादी पार्टीका नेतामाथि आक्रमण भएको छ। शुद्धोधन गाउँपालिकाका नेता रामनयन यादवमाथि मोटरसाईकलमा आएका व्यक्तिले गोली प्रहार गरेको कपिलवस्तु…

बाँकेमा एनसेलका दुई टावरमा आगजनी

नेपालगञ्ज – अज्ञात समूहले बाँकेमा रहेका दुईवटा एनसेल टावरमा आगजनी गरेको छ । बुधबार मध्यरातमा मनिकापुर र कम्दीका रहेका दुईवटा…

रूपन्देही र नवलपरासीमा एनसेलको टावरमा आगजनी

बुटवल – रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ धुपहीमा रहेको एनसेलको टावरमा आगजनी भएको छ । आगजनीबाट एनसेलको टावर पूर्ण रुपले नष्ट…

अर्घाखाँचीमा नेपाल टेलिकमको टावरमा आगजनी

बुटवल – अर्घाखाँचीको पाणिनी गाउँपालिका–५ मैदानको अमजामा रहेको नेपाल टेलिकमको टावरमा आगजनी भएको छ । बुधबार राति करिब ८ बजे…

चोर बाटोबाट स्वीकृत गरेको नियमावलीमा टेकेर कर्मचारी भर्नामा मनाेमानी

दाङ– दाङको घोराहीमा रहेको राप्ती उपक्षेत्रीय अस्पताल लामो प्रयासपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिणत भयो। तर प्रतिष्ठान शुरुदेखि नै विवादको…

सिटी हलका लागि जग्गा: जसरी आयो, त्यसरी नै गयो

नेपालगञ्ज-नेपालगञ्जका तीन पात्र यतिबेला राजधानी पुगेका छन्। नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र महासचिव अजय…

लमहीमा निकालियो लाखे नाँच (फोटो फिचर)

दाङ-दाङको लमहीमा लाखे नाँच निकालिएको छ। नेवारी संस्कार, संस्कृतिको संरक्षण गर्ने उदेश्यले लाखे नाच निकालिएको नेवा सेवा समाज लमहीका अध्यक्ष…

कहाँ छन् नेपालगञ्ज नाकाबाट बाहिरिएका आठ सय चेली?

नेपालगञ्ज– जोखिमपूर्ण यात्रामा वैदेशिक रोजगारीमा जान निस्केका महिलाको तथ्यांकलाई हेर्दा नेपालगञ्ज नाका सधैं चर्चामा हुन्छ। दलालले महिलालाई भारत तथा खाडी…