कर्णाली प्रदेश

बाँकी समाचार

कर्णाली नदी तर्न तुईनकै भर

सिमकोट-राष्ट्रिय सडक सञ्जालसँग हालसम्म नजोडिएको हिमाली जिल्ला हुम्लामा स्थानीयलाई कर्णाली नदी तर्न तुईनकै बाध्यता रहेको छ। वर्षौदेखि स्थानीयले नदीमा भोलुङ्गे…

जुम्लामा आगलागीबाट एक हजार स्याउका बिरुवा नष्ट

जुम्ला-जुम्लाको तातोपानी गाउँपालिकाको-१ स्थित तरापी लेकमा आगलागी हुँदा एक हजार स्याउका बिरुवा जलेर नष्ट भएका छन्। सो वडाका चार स्थानीय…

घर खर्च चलाउन हिउँमा दाउरा बिक्री

सिमकोट – उच्च हिमाली जिल्ला हुम्लाको आसपास गाउँका अधिकांश बालबालिकाले भारी नबोकी चुलो नबल्ने अवस्था छ। बिहान–बेलुका हातमुख जोड्नका लागि…

हावाहुरीले हुम्लाको हवाइ उडान फेरि अवरुद्ध

सिमकोट-एक दिन अगाडी हिमपात पछि सुचारु रहेको हिमाली जिल्ला हुम्लाको हवाइ सेवा पुन: अवरुद्ध भएको छ। आइतवार बिहानैबाट लागेको हावा…

सिडियोमार्फत अखिल नेपाल महिला संघद्धारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

सिमकोट-नेपाल कम्युष्टि पार्टी प्रचण्ड माधब पक्षको अखिल नेपाल महिला संघले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश गरेको छ। गत…

हुम्लाका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सम्पन्न

सिमकोट– जिल्ला निर्वाचन कार्यालय हुम्लाले गाउँगाउँका विद्यालयहरुमा मतदाता शिक्षा कार्यक्रम सम्पन्न गरेको छ। सरकारले संसद विघटन गरेर आगामी वैशाख १७…

प्रतिनिधि सभा विघटनविरुद्ध हुम्लामा प्रदर्शन (तस्बिरहरु)

सिमकोट– प्रतिनिधि सभा विघटनको विरोधमा हुम्लामा नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ।  कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार शनिबार विरोध प्रदर्शन गरिएको…

टर्कीबाट च्यान्दुलर ओखर हुम्ला आइपुग्यो

सिमकोट– दुई वर्षमै फल दिने च्यान्दुलर ओखर टर्कीबाट जिल्लामा आइपुगेको छ। ओखरका दाना गुणस्तरीय हुनुका साथै गुदीको मात्रा बढी हुने…

हुम्लामा तेस्रो पटक हिमपात, तापक्रम माइनसमा

सिमकोट -हिमाली जिल्ला हुम्लामा यस वर्षको तेस्रो पटक हिमपात भएको छ। शुक्रवार बिहानैबाट बाक्लो कुहिरोका साथै हिमपात सुरु भएको हो…

वर्षातसँगै डोल्पामा भारी हिमपात : हवाई सेवा बन्द, जनजीवन प्रभावित

डोल्पा- हिमाली जिल्ला डोल्पामा भारी वर्षात्सँगै हिमपात भएको छ । बिहीबार दिउँसोदेखिको बदलीसँगै रातिदेखि वर्षात् र हिमपात शुरु भएको हो।…

डोटी कारागारका ५० जना कैदीबन्दीलाई कोरोना विरुद्धको खोप

डोटी- जिल्ला कारागार डोटीमा रहेका ८० जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ। जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोभिड सम्पर्क व्यक्ति सूर्य…

हुम्लामा पहिलो पटक गुणस्तरीय स्टीम जिरा चामल आयो

सिमकोट-खाद्य व्यवस्था तथा ब्यापार लिमिटिेड कम्पनीले हुम्ला जिल्लामा पहिलो पटक स्टीम जिरा चामल आपूर्ति गरेको छ। राम्रो चामल भित्र पर्ने…

हुम्लामा देखिएन प्रचण्ड नेपाल समूहको हडतालको प्रभाव

सिमकोट- हिमाली जिल्ला हुम्लामा नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समूहको आम हडतालको कुनै प्रभाव देखिएको छैन। फाट्फुट्ट मात्रै गाडि ठाउ…

समाजमा ऐना भएर काम गर्न पत्रकारलाई सुझाव

सिमकोट- हुम्लामा कार्यरत सञ्चारकर्मीहरुलाई समाजमा हुने सबै खाले विकृति तथा विसंगति र सकरात्मक पक्षको उजागर गर्न ऐनाको रुपमा काम गर्न…

दुर्गमको फुटटबल ऐकेडेमीलाई ६ लाखभन्दा बढीको सहयोग प्राप्त

सिमकोट- भर्खरै दर्ता भइ स्थापना भएको हुम्ला फुटवल ऐकेडेमीलाई ६ लाख भन्दाको खेलकुदका सामाग्री र नगद सहयोग प्राप्त भएको छ।…