कर्णाली प्रदेश

बाँकी समाचार

बाहिर हिमपात, भित्र चिसोमा काँप्दै परीक्षा दिँदै विद्यार्थी

सिमकोट– माथिल्लो हुम्लामा बाक्लो हिमपात भइरहँदा पनि विद्यार्थीहरु मावि र निमावि तहको वार्षिक परीक्षा दिइरहेका छन्। दुई दिनदेखि लगातार हिमपात…

वाह, रारा! (हिउँले ढाकिएका राराका २२ तस्बिरहरु)

पश्चिमी वायुको प्रभावसँगै उच्च पहाडी तथा हिमाली भागमा हिउँ पर्न थालेपछि मुगुमा रहेको रारा ताल पनि यतिबेला हिउँले सेताम्य भएको…

हिमपातले जुम्लामा यातायात र हवाइ उडान प्रभावित, जनजीवन कष्टकर

खलंगा-जुम्लामा बिहानैदेखि भारी हिमपात भएपछि यहाँको जनजीवन कष्टकर भएको छ। जुम्लाबाट चल्ने लामो तथा छोटो दूरीका यातायात साधन र हवाई…

टिपर दुर्घटनामा मृत्यु हुने सबैको पहिचान खुल्‍यो

सिमकोट- टिपर दुर्घटना परी मृत्यु तथा घाइते हुनेको नाम खुलेको छ। चालकसहित अन्य तीन जना यात्रु र सामान बोकेर आएको…

राउटेलाई कूल पूजाको चटारो

सुर्खेत-जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे समुदायले शनिबार धुमधामसँग कूल देवता मस्टोको पूजा गर्दैछन्। पूजाको तयारीका लागि बस्तीदेखि शहर-बजारसम्म राउटेको व्यस्तता…

हुम्लाको नाम्खामा टिप्पर दुर्घटना, दुईजनाको मृत्यु

हुम्ला – हुम्लाको नाम्खामा टिप्पर दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । हिल्साबाट इन्धन र दैनिक उपभोग्य सामान लिएर तुमकोट…

खार्पुनाथमा उपाध्यक्षको शपथको विवाद अझै सुल्झिएन

सिमकोट – उपनिर्वाचनको नतिजा आएको हप्तादिन भन्दा बढी हुँदा समेत हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा निर्वाचितले शपथ ग्रहण गर्न पाएका छैनन्…

हुम्लामा आम्दानीको मुख्‍य श्रोत बन्‍दै ‘जटामासी’, वार्षिक दुई करोड कमाइ

सिमकोट- हुम्लामा स्थानीयकोहरुको मुख्‍य आम्दानीको श्रोत नै 'जटामसी' जडिबुटी बनेको छ। सिंगो गाउँकै आम्दानीको मुख्य श्रोतका रुपमा हेरिएको जटामासीबाट गाउँलेले…

हुम्लामा अझै आधा दर्जन तुइन सञ्चालनमा

सिमकोट – सरकारले देशलाई नै तुइन मुक्त घोषणा गरेको दुई वर्ष पुग्नै लाग्दा पनि हुम्लाबासीले भने तुइनको विकल्प पाएका छैनन्…

बाबुराम भट्टराईले केही गर्ने छाँट नदेखाएको भन्दै समाजवादीका नेता कांग्रेसमा

सिमकोट - समाजवादी पार्टीका कर्णाली प्रदेश कमिटी सदस्य नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सो पार्टीबाट परिवर्तन र जनताको जनजीविकामा…

विद्यालय भवनको अभावमा पढाइ पनि चाैरमा, परीक्षा पनि चाैरमा

सिमकोट– विद्यालयमा भएका कक्षा कोठामा वार्षीक परिक्षा दिने विद्यार्थी नअट्ने भएपछि हुम्लाकाे एक विद्यालयका विद्यार्थीहरु खुला चौरमा बसेर परिक्षा दिन…

विद्यालयको खर्चमा कर्णालीका मुख्‍यमन्त्री र मन्त्रीको हेलिकोप्टर यात्रा

सिमकोट- अनावश्यक खर्च कटौती गर्दै मितव्ययी बन्ने घोषणा गरेका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले नै विद्यालयको खर्चमा हेलिकप्टरको यात्रा…

मुख्यमन्त्रीको कार्यक्रमलाई लक्षित गरी विप्लव समूहद्वारा बम बिष्फोट

सिमकोट- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही उपस्थित कार्यक्रमलाई लक्षित गरी नेकपा विप्लवका कार्यकर्ताहरुले बिष्फोट गरेका छन्। अन्तर जिल्ला जोड्ने…

हुम्लामा नयाँ स्वयमसेविकालाई स्वागत, पुरानालाई विदाई

सिमकोट-विगत लामो समयदेखि गाउँपालिकामा स्वास्थ्य स्वयम सेबिकाको रुपमा कार्यरत पुरानालाई बिदाइ गरिएको छ भने नयाँलाई स्वागत गरिएको छ। स्वयम सेबिका…