मुहानमा पानी जमेपछि सिमकोटमा खानेपानीको हाहाकार सिमकोट-मुहानमा हिउँ जमेर पानी आर्पूति हुन नसकेपछि सदरमुकाम सिमकोटमा खानेपानीको हाहाकार भएको छ। पटक पटक गरि धेरै हिमपात हुदा मुहानमा… सञ्चार संवाददाता फाल्गुन ४, २०७६ तस्बिर
हुम्लाबाट ६६ हजार केजी जटामासी निर्यात सिमकोट– जडिबुटीको अपार सम्भावना भएको हिमाली जिल्ला हुम्लाबाट झण्डै ६७ हजार किलो जटामासी निकासी भएको छ । नयाँ वातावरणीय प्रभाब… राजन रावत फाल्गुन ४, २०७६ तस्बिर
प्रेम दिवसका अवसरमा हिउँमा गजल वाचन सिमकोट- शुक्रबार परेको प्रेम दिबसको अबसरमा हुम्लामा पहिलो पटक गजल वाचन गरिएको छ। अनौचारिक रुपमा सिमकोटको रानी बनमा हिउँमाथि स्थानीय… सञ्चार संवाददाता फाल्गुन २, २०७६ तस्बिर
अब हुम्लाकाे नाम्खामा पनि व्यावसायिक स्याउ खेती सिमकोट– हिमाली जिल्ला हुम्लामा व्यावसायिक स्याउ खेती गरिने भएको छ। हुम्लाको नाम्खा गाउँपालिकाकाे स्याउ खेती हुनसक्ने सम्भावित क्षेत्रका लागि पाँच… सञ्चार संवाददाता फाल्गुन २, २०७६ तस्बिर
मौसम सुध्रिएपछि सिमकोटमा जडिबुटी ढुवानी गर्न खच्चड व्यावसायीलाई भ्याइ-नभ्याइ सिमकोट- जडिबुटी जिल्ला बाहिर निकासी हुन थालेपछि गाउँबाट सदरमुकाम सिमकोटसम्म जडिबुटी ढुवानी गर्न खच्चड व्यवसायीलाई भ्याइनभ्याइ भएको छ। लामो समय… राजन रावत माघ २९, २०७६ तस्बिर
कर्णाली करिडोरको काम धमाधम सिमकोट- कर्णाली करिडोरको हुम्ला खण्डमा नेपाली सेना र कामदारहरुले ज्यान जोखिममा राखेर सडक निर्माण कार्यलाई तीब्रता दिएका छन्। आगामी असार… सञ्चार संवाददाता माघ २८, २०७६ तस्बिर
अनुदान माग्दै किसान प्रस्तावनाका चाङ सिमकोट – जिल्ला कृषि विकास कार्यालयमा सहयोग माग्नका लागि किसाहरुका प्रस्तावनाका चाङ लागेका छन् । कर्णाली प्रदेश सरकारद्वारा जिल्ला कृषि… सञ्चार संवाददाता माघ २८, २०७६ तस्बिर
हिमपातले दुई महिनादेखि आन्तरिक यातायात बन्द सिमकोट-आन्तरिक रुकुम सञ्चालन हुँदै आएका एक दर्जन यातायातका साधनहरु दुई महिनादेखि बन्द भएका छन्। पटक पटकको हिमपात पछि सडकमा हिउँ… राजन रावत माघ २६, २०७६ तस्बिर
प्रयोगमै नआइ जीर्ण बन्यो सिमकोटको प्रसूती गृह सिमकोट-गर्भवती महिलाहरुलाई उपचारमा सहजता ल्याउनका लागि निर्माण गरिएको प्रसूती गृह प्रयोग मै नआइ जीर्ण भएको छ। प्रसूती गृहका लागि भवन… राजन रावत माघ २६, २०७६ तस्बिर
हिमपातका कारण खाद्यान्नको ढुवानी रोकियो सिमकोट – नेपाल खाद्य संस्थानले हुम्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाका लागि चालु आर्थिक वर्षका लागि विनियोजित कोटाको खाद्यान्न रोकिएको छ… सञ्चार संवाददाता माघ २६, २०७६ तस्बिर
हावा लागेपछि हुम्लाको हवाई सेवा अवरुद्ध सिमकोट – हुम्लाको एक मात्र यातायताको साधन हवाई सेवा अबरुद्ध भएको छ । शनिबार बिहानैदेखि हावा लागेपछि नेपालगञ्ज र सुर्खेतबाट… सञ्चार संवाददाता माघ २५, २०७६ तस्बिर
सुत्केरी व्यथा लागेको बीस घण्टापछि महिलाको हेलिकोप्टरबाट उद्दार सिमकोट-एकजना सुत्केरी ब्यथा लागेकी महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट बीस घण्टापछि उद्दार गरिएको छ। बिहीबार दिउसोबाट सुत्केरीले लागेकी ती महिलाको जिल्लामा… सञ्चार संवाददाता माघ २४, २०७६ तस्बिर
हुम्लाबासीकाे बाध्यता: हिउँ छिचाेल्दै सदरमुकाम सिमकोट– लामो समयसम्म भएको हिमपातका कारण बाटोमा बाक्लो हिउँ जमेपछि हुम्लाको उत्तरी क्षेत्रका बासिन्दालाई सदरमुकाम पुग्न गर्न कठिन भएको छ।… राजन रावत माघ २४, २०७६ तस्बिर
खच्चरमार्फत ढुवानी भएर आएको ग्यास प्रयोग गर्ने बढे, प्रति सिलिण्डर १२ हजार! सिमकोट – सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लामा ग्यासको प्रयोग गर्नेको संख्या बढेको छ । लामो समयसम्म हिमपात भएको कारण… राजन रावत माघ २४, २०७६ तस्बिर
हुम्लामा फाेर जी इन्टरनेट सेवा सुरु, सेवाग्राही उत्साहित सिमकोट-हिमाली जिल्ला हुम्लामा नेपाल टेलिकमको फोर जी इन्टरनेट सेवा सञ्चालनमा आएको छ। यसअघि नेपाल टेलिकमै थ्री जी सेवा मात्रै सञ्चालनमा… सञ्चार संवाददाता माघ २३, २०७६ तस्बिर
अन्तर पालिका जोड्ने सडक निर्माणले गति लियो सिमकोट – कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको तीनवटा गाउँपालिका जोड्ने सडक निर्माण कार्यले गति लिएको छ । सडक… सञ्चार संवाददाता माघ २३, २०७६ तस्बिर