सुदूरपश्‍चिम प्रदेश

सबै समाचारहरू

लकडाउनमा मदिरा सेवन गरेका वडाअध्यक्ष दुर्घटनामा, करङ्ग भाँच्चियो

धनगढी – कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष गङ्गाराम आचार्य सोमबार राति मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका छन्…

राहतको चामलमा किरा, चामल सप्लाई गर्ने ठाकुर ट्रेड लिंकलाई कारबाहीको सिफारिस

धनगढी– राहतमा कुहिएको चामल बिक्री गर्ने धनगढीको ठाकुर ट्रेड लिंकलाई कारबाहीको लागि सिफारिस गरिएको छ। राहत वितरणका क्रममा स्थानीयले कुहिएको…

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

धनगढी– कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा…

हिमानी ट्रष्टले दियो सुदूरपश्चिम सरकारलाई स्वास्थ्य सामग्री

धनगढी– हिमानी ट्रष्टले सुदूरपश्चिम प्रदेश सरकारलाई कोरोना संक्रमणबाट सुरक्षित रहनका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। सोमबार ट्रष्टका सदस्य तेजबहादुर…

राहतका नाममा कुहिएको चामल, ठेक्का पाउने ठाकुर ट्रेड लिंकलाई कडा कारबाहीको माग

धनगढी – धनगढी उपमहानगरपालिकाले राहतमा वितरण गरेको चामल कुहिएको फेलापरेपछि स्थानीय आक्रोशित भएका छन् । उप–महानगरपालिकाले खरिद गरेर वितरणका लागि…

बैतडीमा भेटिए स्क्रब टाइफस र औलोका बिरामी

बैतडी– सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा स्क्रब टाइफस र औलोका बिरामी फेला पर्न थालेका छन्। पछिल्ला केही वर्षयता बैतडी जस्ता पहाडी…

शिक्षा क्षेत्रका समस्याबारे सुदूरपश्चिमका सामाजिक विकास मन्त्रीको भिडियो कन्फरेन्स

धनगढी– सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले शिक्षा क्षेत्रमा देखिएको समस्याका बारेमा भिडियो कन्फरेन्समार्फत सुझाब लिएका छन्। लामो समयदेखिको…

नेपाली भूमिमा भारतले सडक बनाएको विषयमा धनगढीमा कांग्रेसको विरोध

धनगढी– भारतले अतिक्रमित नेपाली भूमिमा मानसरोवर जाने सडक खोलेको विरोधमा धनगढीमा विरोध प्रदर्शन गरिएको छ। नेपाल का‌ग्रेस संसदीय दल सुदूरपश्चिम…

गेटा मेडिकल कलेजको निर्माण कार्य अन्तिम चरणमा, लकडाउनमा पनि कामलाई निरन्तरता

धनगढी– कैलालीमा निर्माणाधिन गेटा मेडिकल कलेजको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। लकडाउनका बेला पनि स्वास्थ्यमा सावधानी अपनाएर कामलाई निरन्तरता…

धनगढीकी कोरोना संक्रमित महिला पनि डिस्चार्ज, सुदूरपश्चिममा अब छैनन् संक्रमित

धनगढी– सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीकी कोरोना संक्रमित महिला डिस्चार्ज भएकी छिन्। लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट…

लकडाउनको मौका छोपेर काठ तस्करी

धनगढी– लकडाउनको मौका छोपेर कैलाली र कञ्चनपुरमा काठ तस्करी बढेको छ। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशमा…

लकडाउन र बेमौसम वर्षाले बेहालमा बगर खेती

धनगढी – धनगढी उपमहानगरपालिका वडा नम्बर १५ बेलीगाउँको नदी किनार बगरमा हरेक वर्ष छाप्रा को लहर देखिन्थे। ती छाप्राहरु अतिक्रमण…