गाउँमा नेता जाँदा कुन चाहिँ चोर आएछ भन्छन्: राजेन्द्र लिङ्देन
काठमाडौँ- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना दिँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति लिकबाहिर गएको बताएका छन्। 'संसद संसद जस्तो छैन, राजनीति राजनीतिजस्तो छैन, अदालत अदालतजस्तो छैन,' उनले भने। नेताप्रति जनताको विश्वास गुमेको अवस्था रहेको उनले…