ओडीआई बनेपछि कप्तान पारसले भने,’ वर्षौको त्याग र समर्पणको फल’
काठमाडौ- एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाएपछि नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले सरोकारवाला सबैलाई धन्यवाद दिदै वर्षौको त्याग र समर्पण र निरन्तरको कडा मिहेनतको प्रतिफल भएको बताएका छन्। सातौ स्थानका लागि भएको प्ले अफ खेलमा नेदरल्यान्ड्सले हङकङलाई हराएपछि नेपालको एकदिवशीय अन्तर्राष्ट्रियको…