समाज

बाँकी समाचार

मिथिलाञ्चल मनाउँदै छ आज जुडशीतल

जनकपुरधाम- जनकपुरसहित मिथिलाञ्चल क्षेत्रमा आइतबार हिलो खेली र बासी बरीभात खाएर जुडशीतल पर्व मनाइँदैछ। वैशाख २ गते मनाइने जुडशीतलमा एकअर्कालाई शीलत…

नयाँ वर्षबारे ओशोका तीन सूत्र

(ओशो बीसौँ शताब्दीका एक महान् रहस्यदर्शी हुन्। नयाँ वर्षबारे उनको धारणा हामीले उनको पुस्तक  "जीवन रहस्य"बाट अनुवाद गरेर प्रकाशन गरेका…

अर्को कीर्तिमानको प्रयासमा सुजन

काठमाडौँ– विश्वका कान्छा पत्रकार सुजन आचार्यले टेलिभिजन इतिहासमा अर्को नयाँ कीर्तिमान राख्ने प्रयास गरेका छुन् । विश्व टेलिभिजन प्रसारण कै…

आजदेखि सर्वोच्चमा दैनिक पत्रकार सम्मेलन

काठमाडौं – सर्वोच्च अदालतले न्याय सम्पादन तथा अन्य काम कारबाहीबारे जानकारी गराउन आइतबारदेखि दैनिक पत्रकार सम्मेलन गर्ने भएको छ ।…

सतुङ्गलमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं – काठमाडौंको सतुङ्गलमा आइतबार बिहानै जिपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ । बिहान ४ बजे चन्द्रागिरी नगरपालिका–१…

नयाँ वर्ष मनाउन गएका युवकको डुबेर मृत्यु

कपिलवस्तु – कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं ९ भर्लावासको मुसिवाङ बाँधमा पौडी खेल्ने क्रममा डुबेर शनिबार बेलुका एक युवकको मृत्यु…

कैदीबन्दीलाई रमाइलो गराउन खसी बोकेर पुगे सांसद

सुर्खेत–विगतका वर्षहरूमा जस्तै नयाँ वर्ष २०७५ ले पनि जिल्ला कारागार सुर्खेतमा रहेका कैदीहरूलाई कुनै उत्साह पैदा गरिरहेको थिएन । सदाजस्तै…

प्रधानमन्त्री दम्पतीले लिए दुई विद्यार्थीको अभिभावकत्व

काठमाडौं, १ वैशाख– प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान अनुसार मुगुका एकजना विद्यार्थीलाई विद्यालय भर्ना गरिदिएका छन्।…

मिथिलाञ्चलमा काँचो आप र चनाको सातु खाएर मनाइयो नयाँ वर्ष, भोलि जुडशितल

जनकपुरधाम- प्रत्येक वर्ष वैशाख १ गतेको दिन मनाइने नयाँ वर्षमा तराई मधेशमा काँचो आप र सातु खाने परम्परा छ। मिथिलाञ्चलमा नयाँ…

कर्णालीलाई ‘मेडिकल हब’ बनाउने प्रधानमन्त्री नेतृत्व सिनेटको निर्णय

सुर्खेत– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको छैटौं सिनेट बैठक सम्पन्न भएको छ । शनिबार प्रतिष्ठानका कुलपति एवम प्रधानमन्त्री…

नयाँ वर्षमा नेपाली झण्डा फररर (फोटो फिचर)

काठमाडौँ- नयाँ वर्ष २०७५ को अवसरमा राजधानीको माइतीघरमा ठूलो संख्यामा झण्डा बोकेेर भेला भएकाहरुले झण्डा दिवस मनाएका छन्, शनिबार। उक्त…

पशुपति क्षेत्रमा नयाँ वर्ष मनाउनेको भीडभाड

काठमाडौं- नयाँ वर्षको पहिलो दिन पशुपति परिसरको दृश्य फरक थियो। पशुपति परिसरका पेटीहरु खाली थिए। स्पिकर बजाउँदै सहयोगको याचना गर्नेहरु…

असिफा बानुको न्यायको लागि कसले के भने?

८ वर्षकी असिफा बानुको बलात्कारपछि हत्या भएको घटनाले भारतमा अहिले पीडितको न्यायको लागि आन्दोलन भइरहेको छ। गएको जनवरीमा भएको घटनामा…

दसैँअघि आउला मेलम्चीको पानी? अब केके काम बाँकी छ?

काठमाडौँ– आगामी दशैँअघि नै काठमाडौंमा मेलम्ची खानेपानी आउने कुराले काठमाडौंबासीलाई खुसी थपेको छ। काठमाडौँ बासीका लागि २०७५ साल लामो समयदेखि…