समाज

बाँकी समाचार

घाँस काट्न जाँदा बाघको आक्रमणबाट महिलाको मृत्यु

हेटौँडा-मकवानपुरको मनहरि गाउँपालिका–७ रमौली प्रतापपुरमा बाघको आक्रमणबाट सवमबार अपराह्न एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।…

काँकडभिट्टामा पहिलो थ्रीडी चलचित्रघर

काँकडभिट्टा- स्थानीय इँटाभट्टामा झापाकै पहिलो थ्रीडी चलचित्रघर ‘सिटी सिनेमा हल’स्थापना भएको छ । बिआर (भानु राधिका) ग्यालरीले रु चार करोड…

रणनीतिक महत्वका २० प्रसारण लाइन समस्यामा

काठमाडौ-नेपाल विद्युत् प्राधिकरणले रणनीतिक महत्वका २० प्रसारण लाइन निर्माणको काम आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेपनि कार्यप्रगति भने कछुवाको…

गरीब, दलित, अल्पसंख्यक र पिछडिएका महिलालाई जीविकोपार्जनका लागि २० लाख

गौशाला- महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–३ भटौलियाका गरीब, दलित, अल्पसंख्यक र पिछडिएका महिलाको जीविकोपार्जनका लागि एक संस्थाले आज रु २० लाख…

सुर्खेतको ठूलो ताल सुक्न थाल्यो

सुर्खेत- सुर्खेतको सबैभन्दा ठूलो बराहतालको प्रचार–प्रसार अभावले ओझेलमा परेको छ। कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरबाट ३१ किलोमिटर पश्चिम रहेको सुन्दर बराहताल…

ललितपुरका ६० प्रतिशत मासु पसल दर्ता बिना सञ्‍चालन

ललितपुर-ललितपुर महानगरपालिका क्षेत्रमा झण्डै ६० प्रतिशत मासु पसल दर्ता बिना सञ्चालनमा छन्। कुनै पनि उद्योग सञ्चालन गर्दा दर्ता गरेर मात्रै…

सत्संग भवन बनाउन महायज्ञ

दाङ-दाङको लमहीमा वृहत सत्संग भवन वनाउने उद्देश्यले श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ सोमवार वाट सुरु भएको छ । वृहत कलश…

एसइईमा ‘होम सेन्टर’ परिवर्तनले कर्णालीका परीक्षार्थी मर्कामा

सुर्खेत- बिहीबारदेखि देशभर माध्यमिक शिक्षा परीक्षा 'एसइई' सञ्चालन भइरहेको छ। पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकास्थित तोस्रा माविमा अध्ययनरत जनक विक यस…

‘मानव भगवान हुन् तर प्रायः सुतेका छन्’

विर्तामोड- ओशो तपस्वी स्वामी आनन्द अरुणले सबै मानव भगवान भएको बताएका छन्। सोमबार झापाको विर्तामोडमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सबै…

भाडाका ३२५ सवारी साधन प्रतिबन्ध

भीमदत्तनगर- चैत १ गतेदेखि सरकारले देशभर २० वर्ष नाघेका भाडाका सवारी साधन गुड्न प्रतिबन्ध लगाएसँगै महाकाली अञ्चल यातायात व्यवस्था कार्यालयले…

१२ वर्षकी भतिजी १७ वर्षे काकाबाट बलात्कृत, आरोपित अझै फरार

पोखरा – स्याङ्जामा १७ वर्षका काकाले १२ वर्षकी भतिजी (दाइकी छारी) को बलात्कार गरेको आरोप लागेको छ । घटना बाहिर…

वैशाखदेखि औद्योगिक करिडोरमा लोडसेडिङ अन्त्य हुने

काठमाडौं – सरकारले ‘नयाँ साल नयाँ उत्साह र नयाँ सञ्चार नयाँ सरकार’ को अवधारणासहित आउँदो वैशाखको अन्तिम हप्तादेखि औद्योगिक करिडोरमा…

वकिलहरुले जारी गरे २८ बुँदे घोषणापत्र

नेपालगञ्ज- नेपाल बार एशोसियसनको १४ औं राष्ट्रिय सम्मेलन २८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै समापन भएको छ । यद्यपि, घोषणापत्र…

सेतो मच्छिन्द्रनाथ रथ यात्रा सुरु (फोटो फिचर)

काठमाडौँ- चैत्र शुक्ल अष्टमीका दिन सुरु गरिने सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ यात्रा सुरु भएको छ। चैत्र शुक्ल अष्टमीका दिन…

काठमाडाै‌ं एसएसपी भन्छन्- अपराधी लुक्ने थलो बनेकाले गेस्टहाउसमा छापा

काठमाडौं- काठमाडौं प्रहरी यतिबेला होटल र गेस्टहाउसमा छापा मार्न व्यस्त छ। शान्ति सुरक्षा कायम गर्ने जिम्मा पाएको प्रहरी किन हाेटल…