समाज

बाँकी समाचार

मोरङका किँरातहरुले फरक शैलीमा मनाए ‘उभौली’

मोरङ- विराटनगरमा बसोबास गर्ने किरात राई समुदायले विगत भन्दा यसपटक फरक शैलीमा उभौली पर्व मनाएका छन्। विहानीपखबाट परेको वर्षासंगै विराटनगर…

४० वर्षपछि आयोजना भएको बागमती यात्रा सम्पन्न

काठमाडौं- चालिस वर्षपछि आयोजना भएको बागमती यात्रा समापन भएको छ। गत सोमबार पशुपति परिसरमा पञ्चामृत पूजा र रुद्रीपाठ गरेर सुरु…

चट्याङ लागेर किशोरीको मृत्यु

रुकुम- सानीभेरी गाउँपालिका–१० झारपोखरीमा आज अपराह्न चट्याङ लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । घरमा बसिरहेको अवस्थामा परेको चट्याङ…

६ वर्षदेखि प्रहरी परिसरमै बुद्धको प्रतिमा

सुर्खेत-बौद्धमार्गीहरूको लाटीकोईलीस्थित भगवान् बुद्धको प्रतिमा स्थापना गर्न झाँकीसहितको र्‍याली काँक्रेविहार तर्फ अगाडि बढेको थियो। बुद्ध जयन्तीको अवसरमा मूर्ति राख्न लागेको…

उपचारपछि डा.देवकोटा स्वदेश फर्किए

काठमाडौं- ६ महिना लामो उपचारपछि प्रख्यात स्नायु विशेषज्ञ डा. उपेन्द्र देवकोटा स्वदेश फर्किएका छन्। लण्डनस्थित किंग्स कलेज हस्पिटलमा उपचार गराएर…

थारु समुदाय अब कोटाको आस गरेर बस्‍नु हुँदैन- कृषि राज्यमन्त्री चौधरी

नवलपरासी- कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले थारु समुदायको प्रतिनिधित्व समानुपातिक र समावेशिताका आधारमा मात्र नभई अब खुल्ला…

कोचिएर पढ्न बाध्य छन् बालबालिका

नारायण ढुङ्गाना रत्ननगर- चितवनको विकट लोथरको कालिटारस्थित राष्ट्रिय आधारभूत विद्यालयका बालबालिका भेडाबाख्रा झैं एकै ठाउँमा कोचिएर पढ्न बाध्य छन्। राप्ती…

भारतबाट रातो अण्डा अवैध रुपमा नेपाल भित्र्याइँदै

चितवन- भारतीय व्यवसायीले रातो अण्डा उत्पादन गरी लुकाइछिपाइ नेपाल पठाउन थालेपछि आत्मनिर्भर बनेको यहाँको अण्डा उत्पादन व्यवसायमाथि चुनौती थपिएको छ।…

लुम्बिनीमा कड्किए केपी, ‘केही देशहरु बुद्धबारे भ्रम छर्न व्यस्त छन्’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जन्मस्थलको बिषयमा केही देशले भ्रम छरिरहेको बताएका छन्। २ हजार ५ सय ६२ औं…

मगर फिल्मकी नायिकाको बलात्कार प्रयासपछि हत्या गर्नेलाई २५ वर्ष जेल

पोखरा- नेहा पुन (योरुना) हत्याका आरोपी सतिश भनिने किर्तन खड्गीलाई कास्की जिल्ला अदालतले दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ…

झापाबाट काठमाडौँ आउँदै गरेको माइक्रोबस दुर्घटना हुँदा दुईकाे ज्यान गयो

इटहरी- झापाको भद्रपुरबाट काठमाडौँतिर आउँदै गरेको बा४ख ६९१९ नंको माइक्रो बस सोमबार सोमबार बिहान मोरङ जिल्लाको सुन्दरहरैचा–७ ठडिया चोकमा…

अतिक्रमित नेतुवा तालको १५ कट्टा जमिनमा घेरबार

धनगढी-धनगढी उपमहानगरपालिकाले अतिक्रमण हटाउ अभियानलाई तिव्रता दिएको छ। करिव एक महिना अगाढी गठन गरिएको खोला नाला तथा सार्वजनिक जग्गा हटाउ…

फेवाताल जोगाउन सर्वोच्चको आदेश

पोखरा– फेवातालको जग्गा अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउन सर्वोच्चले आदेश दिएको छ । सर्वोच्चले फेवाताल अतिक्रमण गरेर निर्माण गरिएका…

भक्तपुरको इँटाभट्टाबाट रोल्पाका बालश्रमिकको उद्धार

रोल्पा– भक्तपुरको चाँगुनारायणमा रहेको एक इँटाभट्टामा काम गर्ने रोल्पाका दुई बालकलाई उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ । रोल्पा नगरपालिका–९…

विश्‍व शान्ति विहारमा बुद्धको ध्‍यान, पाठ र भजन

  काठमाडौं- २५६२औ बुद्धजयन्तीको अवसरमा शान्तिनगरस्थित विश्‍व शान्ति विहारमा बुद्धको ध्‍यान पाठ गरि मनाइएको छ। भोजपुर टक्सार शाक्‍य समाज, चैनपुर…

शिक्षक र विद्यार्थी निगरानी गर्न नगरपालिकाले जोड्यो सिसी क्यामेरा

लहान– सिरहाको गोलबजार नगरपालिका क्षेत्रभित्र सबै माध्यमिक विद्यालयमा सिसीटिभी क्यामेरा जडान गरिएको छ । गोलबजार नगरपालिका कार्यालयले शिक्षाको स्तर खस्किँदै…