विपदको छायामा मजदुर परिवारका बालबालिकाको शिक्षा – सिकाइका वैकल्पिक माध्यममा पहुँच ‘शून्य’
शिक्षा मन्त्रालयले बारम्बार दाबी गर्दै आएको छ– हामी कुनै पनि बालबालिकाको शिक्षण तथा सिकाइको अधिकार गुम्न दिँदैनौँ । विपदका बेला पनि उनीहरुको अध्ययन अधिकार सुनिश्चित तथा सुरक्षित गर्न प्रतिबद्ध छौँ र सोही अनुसार काम भइरहेको छ । तत्कालीन शिक्षामन्त्री गिरिराजमणि…