विश्वकप- १८

सबै समाचारहरू

विश्वकपमा आज तीन खेल : अर्जेन्टिनालाई दबाब, फ्रान्सलाई अवसर

रुसमा जारी विश्वकप फुटबल अन्तर्गत बिहीबार तीनवटा खेल हुँदैछ । समूह चरणका दोस्रो खेलमा ६ टिमले आफूलाई प्रमाणित गर्ने प्रयास…

मेस्सीलाई सर्वोत्कृष्ट हुन विश्वकप आवश्यक छैन

विश्वको सर्वकालीन उत्कृष्ट फुटबलर बन्नका लागि लियोनल मेस्सीलाई विश्वकप फुटबलको उपाधि जित्नै पर्छ भन्ने नरहेको अर्जेन्टिनाका पूर्व स्ट्राइकर हेर्नान क्रेस्पोले…

स्पेनले हरायो इरानलाई, दुुवैको अघिल्लो चरणको संभावना कायम, मोरक्को बाहिरियो

विश्वकप फुटबलमा समूह बी अन्तरगत दोश्रो चरणको खेलमा स्पेनले इरानलाई पराजित गरेको छ । जीतसँगै स्पेनको अघिल्लो चरणको संभावना बढेको…

साउदीलाई हराउँदै उरुग्वे दाेस्राे चरणमा, इजिप्ट र साउदी बाहिरिए

साउदी अरेबियालाई १–० ले हराउँदै उरुग्वे प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ । समुह ए मा रहेको उरुग्वेले दोश्रो चरणको खेलमा…

लुइस स्वारेजको गोलमा उरुग्वेको अग्रता

मस्को- रसियामा जारी विश्वकप फुटबल २०१८ मा बुधबारको दोस्रो खेलमा उरुग्वेले अग्रता लिएको छ। उरुग्वेका लागि खेलको २३ मिनेटमा लुइस…

उरुग्वे र साउदी अरेबियाबीच खेल सुरु

काठमाडौँ- रसियामा जारी विश्वकप फुटबल २०१८ मा बुधबारको दोस्रो खेल उरुग्वे र साउदी अरेबियाबीच नेपाली समयअनुसार ८:४५ मा सुरु भएको…

पोर्चुगलको अघिल्लो चरण बलियो, मोरक्को १-० गोलले पराजित, रोनाल्डो निर्णायक

मस्को- विश्वकप फुटबलअन्तर्गत समूहगत चरणको आफ्नो दोस्रो खेलमा पोर्चुगलले मोरक्कोलाई १-० गोलले हराएको छ। पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले निर्णायक…

मोरक्कोविरुद्ध रोनाल्डोको गोल, बनाए इतिहास

मस्को- विश्वकप फुटबलअन्तर्गत समूहगत चरणको आफ्नो दोस्रो खेलमा पोर्चुगल अहिले मोरक्कोसँग खेलि रहेको छ। खेलमा पोर्चुगलले अग्रता लिएको छ। कप्तान…

पोर्चुगल र मोरक्कोबीच खेल सुरु, पोर्चुगल दबाबमा

मस्को- विश्वकप फुटबलअन्तर्गत समूहगत चरणको आफ्नो दोस्रो खेलमा पोर्चुगल अहिले मोरक्कोसँग खेलि रहेको छ। पहिलो खेलमा स्पेनसँग ३-३ गोलको बराबरी…

लोकप्रिय