विश्वकप- १८

सबै समाचारहरू

२७ वर्षमै नाइजेरियाका भिक्टरले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

रुसमा भएको विश्वकप फुटबलमा समूह चरणको खेलमा अर्जेन्टिनासँगको खेलमा गोल गरेका नाइजेरियका भिक्टर मोसेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्…

ब्राजिलका प्रशिक्षक टिटेले गरे नयाँ सम्झौता, आउँदो विश्वकपसम्म टिममा रहने

ब्राजिलका प्रशिक्षक टिटेले राष्ट्रिय टिमको जिम्म आउँदो विश्वकपसम्म सम्हाल्ने भएका छन् । टिटेले नयाँ सम्झौता गरेका हुन् । उनले राष्ट्रिय…

यो हो विश्वकपको सर्वोत्कृष्ट गोल

फ्रान्सका बेन्जामिन पावार्डले अर्जेन्टिना विरुद्ध गरेको सुन्दर गोल रुसमा भएको विश्वकप फुटबलको सर्वोत्कृष्ट गोल ठहरिएको छ । अन्तिम १६ को…

विश्वकप जितेपछि जिरउडले पूरा गरे प्रतिबद्धता, काटे कपाल

फ्रान्सेली खेलाडीले विश्वकप फुटबलको उपाधि जितेमा यो गुर्छ, त्यो गर्छु भनेर विश्वकप अघि भनेका थिए । उनीहरुले रुसमा भएको विश्वकपमा…

विश्वकपपछि नेइमार शोकमा

विश्वकप फुटबलको क्वाटरफाइनलबाट ब्राजिल बाहिरिएपछि आफू शोकमा गएको स्टार खेलाडी नेइमारले बताएका छन् । बेल्जियमसँग पराजित भएर ब्राजिल विश्वकपको अन्तिम…

विश्वकपमा डेब्यु गरेका दुई देशका प्रशिक्षकले दिए राजीनामा

आइसल्याण्डका प्रशिक्षक हेमिर हालग्मिसनले पदबाट राजीनामा दिएका छन् । गएको सात वर्षदेखि आइसल्याण्डको प्रशिक्षकको जिम्मेवारीमा रहेका हालग्मिसनले मंगलबार राजीनामा दिएका…

कीर्तिमानी टिम काहिलले गरे सन्यासको घोषणा

अस्ट्रेलियाका कीर्तिमानी गोलकर्ता तथा चारपटक विश्वकप खेल्ने पहिलो अस्ट्रेलियन खेलाडी टिम काहिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । रुसमा…

फ्रान्सलाई विश्वकप जिताएको जुँगा

‘खेल सुरु हुनुअघि एन्टोनी ग्रिजम्यानले मेरो जुँगा मिलाउँथे, उनले मात्रै होइन प्रशिक्षकले पनि, यसैले टिममा लक ल्याएको विश्वास थियो’ विश्व…

घर फर्किए ‘राष्ट्रपति आमा’ का छोराहरु, भयो भव्य स्वागत

विश्वकप उपाधिको नजिकै पुगेर पनि चुक्यो क्रोएसिया, तर उसले रुसमा तय गरेको यात्रा ऐतिहासिक थियो । सन् १९९१ मा स्वतन्त्र…

विश्व विजेता फ्रान्सेली टोलीको भव्य स्वागत : पोग्बाले गीत गाए, राष्ट्रपति नाचे

विश्व विजेता बनेर घर फर्किएको फ्रान्सेली टोलीको भव्य स्वागत भएको छ । रुसको मस्कोमा आइतबार राति भएको फाइनलमा क्रोएसियालाई ४–२…

लोकप्रिय